
टुटुल्के™🇳🇵
@Tutulke • 18,727 subscribers
ढोकामा ड्याम्म, टुटुल्को ठ्याम्म !
Shorts
Videos

दशैंखर्च जुटाउन हिडेका थिए बेथानचोकका भीमवहादुर शंकर, तर बाढीले श्रीमति सविता र ११ बर्षिय छोरा समिर सुतिरहेकै ओछ्यानमा पुरिए । श्रीमती र छोरा वितेको तीन दिन पछि भिमबहादुरले थाहा पाए । घर फर्कदै गर्दा बाटोमा भेटिएका उनलाई गाउँपालिका अध्यक्ष भगवान अधिकारी सान्त्वना दिँदै थिए 😥😥
टुटुल्के™🇳🇵35,664 Aufrufe • vor 1 Jahr
Keine weiteren Inhalte verfügbar