Loading video...

Video Failed to Load

Go Home

यो पनि सुनिराख्नुस् !! मर्ने बेलामा मान्छेले झुठ बोल्दैन भन्ने कहावत छ ;))

63,720 views • 3 years ago •via X (Twitter)

10 Comments

N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ's profile picture
N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ3 years ago

यी मेरा पसलमा आइरहन्थे।यिनको घरमा एक पटक म नि पुग्याछु, उ पनि मेरो घरमा पुग्याथ्यो।जाड र तरुनी भनेसी हुरुक्कै हुन्थे। यौटा काम बन्न दिनुस दाइ तपाईं लाई पोल्यान्ड मा (पोलेको अन्डा गुहेस्वरी) पार्टी दिन्छु भन्थ्यो।

स्वारी ;))'s profile picture
स्वारी ;))3 years ago

भौमानको पार्टनर हो क्या रे त ;))

Hari krishna shakya's profile picture
Hari krishna shakya3 years ago

@purnakashyap1 भनाई त छ वकिलहरु ले त मर्न बेला सम्म झुटो बोल्छन भन्छन।एउटा वकिलले छिमेकीलाई म मरेभने मुखमा काठ घुसारि दिनु भनेछ। बिचरा सोजो मान्छे हो न हो भनेर तेसै गरेछ। पछि ज्यान मुदा लागेर सर्बोस्व भएको लोक कथा सुनेको थिएँ।

Unic-Uttam's profile picture
Unic-Uttam3 years ago

Tapai haru le j j video haale pani hune walaa kehi xainan janata pahile ko jasto xainan yeti bugnus rsp win the next 3 match

स्वारी ;))'s profile picture
स्वारी ;))3 years ago

तपाईंहरु जस्ता अन्ध भौमान भक्त हुन्जेलसम्म केहि हुँदैन भन्ने हाम्लाई पनि थाहा छ 😂😂

दर्शन क्षेत्री 🇳🇵's profile picture
दर्शन क्षेत्री 🇳🇵3 years ago

केटी नपाएर आत्महत्या गरेको थियो ।

स्वारी ;))'s profile picture
स्वारी ;))3 years ago

भाक् बे

Dr. BP Koirala's profile picture
Dr. BP Koirala3 years ago

लगे रहो स्वारी भाई।

कृष्ण पौडेल's profile picture
कृष्ण पौडेल3 years ago

घरमा बुढी हुँदा हुँदै अर्काको गर्ल फ्रेन्ड ताक्ने त यसरीनै झुण्डिएर मर्नु पर्छ मरेन भने धरहरा बाट झार दिनु पर्छ!

अच्युत 🔔❤️🇳🇵's profile picture
अच्युत 🔔❤️🇳🇵3 years ago

@realpbhattarai गुखानी मुला कामपाइनस जा बुडिको जाठाकेला

Related Videos

Purely my opinion , not a बिज्ञ or anything and not guided by anyone: भारतसँग हाम्रा नेताहरूले अनेकौँ सन्धिहरू गरेका छन्, जसले हामीलाई चित्त दुखेको छ। हाम्रो देशको भूगोल, पानी, बनजङ्गल धेरै कुरामा कम्प्रोमाईज गरिएको छ। जसमा हाम्रो हितलाई भन्दा नेताको कुर्सीलाई केन्द्रमा राखेर ती सम्झौता भएका छन्, यसमा कोही अछुतो छैन। तर अहिले कैलाश सिरोहियालाई जे परिरहेको छ। जस्तो कानुनी लजिक लाएर ‘किर्ते गरेको छ’ यो भएको हो भनेर ओली जस्तो तर्क गरे पनि, धेरै पहाडेलाई मजा आइरहेको छ। धोती बल्ल फन्दामा पर्‍यो। यो धोतीले देशको सूचना बेच्छ। यो धोतीले हाम्रो भाग खाको छ। भन्ने मनोदशा नै यो प्रकरणमा हाबी छ।उग्र राष्ट्रवादले नै जितिरहेको छ।देश हारिरहेको छ। यो भिडियोमा उग्रराष्ट्रबादबाट देश परिचालित हुँदा हामीलाई के घाटा छ भनेर थोरै व्याख्या गर्ने प्रयास गरेको छु।

Raghav Krishna Gautam

23,945 views • 2 years ago