Video yükleniyor...
Video Yüklenemedi
यि भाईले सेतोपाटी र अमित ढकालको चढ्ढी उतार्देछन ।
13,633 görüntüleme • 7 ay önce •via X (Twitter)
25 Yorum

सेतोपाटीमा जम्मा मान्छे २१ जना छन् । ती सबै फिल्डमा गएर सोधेपनी सम्भव नहोला त्यति मान्छेसँग त्यै तहमा कुरा गर्न ।

इनको नाम कतै मोहन पोखरेल त हैन 😜😂

@bishodip आज १० जना बच्चालाई सोधेको सबैले प्राय सबैले भोट घन्टीमा भने अनि झ्याप्प सेतो पार्टी सम्झे सायद सेतोपार्टी तिनै बालबालिका लाई तिम्रो बाबा आमा के मा भोट राख्नुहुन्छ भनेर सोधेको हुनुपर्छ 🤣

सर्वे गर्दा बिभिन्न स्थानमा गएर नमूना लिंछन अनि औसत निकालिंछ तेसैलाई आधार मानी निष्कर्ष निकालिंछ ।त्यो १००% ठीक हुन नि सकछ नहुन नि सक्छ ।जस्तो बिभिन्न स्थानबाट मानौ १०००० नमुना संकलन गरियो तेस्मा जून बड़ी दोहोरींछ त्यो छनोट गरींछ ।अनि सर्बेक्षणलाई यति ठुलो समाचार बनाउनु पर्ला?

यो मुलालाइ फेरि रिसर्च पड्न कलेज पठाउ

@setopati

दुख नगर भाइ

सर्वे गर्न एक जना दिन भरी हिड़छ कि १०० जनाले गर्लांन तोरी तेरो तर्क कत्ती मिलेन । यो भंदा अगाड़ी तेरो बाको सपोर्टमा रिपोर्ट बनाएर फ्लॉप भाको आज अर्को बनाउन आको छ ।

यतिबेला सहि सुचना यसरि नै दिनु पर्छ।

Well done brother 👍

Tanka dahal flop aba😂😂

यो भाइलाई फेरी पढ्न पठाउनपर्यो। सर्वेक्षण गर्न १ जनामात्र गएको बुझेछन्!

यसलाई पैसा दिएर पढ्न लगाउछ ।। याे स्वाठलाई बाेल्न त आउदैन ।।

म एमालेको झोले भन हनुमान

कुरा मन पर्यो ।

@badhmassuman १ जनाले मात्र नसोधि १०० जनाले १०० जनालाई सोध्न सक्छन् नि।

यो सेतोपाटी भन्ने पत्रिका खाली एनजिओ र आइएनजिओको डलरले मात्रै चल्छ। अनि डलरको लागि दलाली गर्नु परेन?

@ameetdhakal दादाको फिल्डका जेनजी। अब गुरुङ् के शाह आफै रोज्नु 😋

Reshearch methodology has some limitations. But they had already said, it is not a proper research nor a survey. They had done similar studies before with the same techniques and they were right all the time. You should not forget that. They might have their own techniques.

म अस्ति दाङ गथे बिहेमा,३ नम्बर क्षेत्र होला सायद।त्या वरिपरि यसो माहोल बुझ्दा सबको भोट तारामा। के मास्की भन्ने हुनुहुदोरेछ सबले उहाँ लाई रुचाउने।युवा केटाहरु,भुराहरु घण्टी भन्दै हिन्दा रेछन। काङ्ग्रेसका कोइ बुढा मान्छेहरु भेटिय,एमालेका त झन एक जना नि भेटिन। यस्तै हो सर्बेक्षण पनि

घण्टीको सुनामीलाई आँधीबेरीसम्म बनाउन सकिन्छ कि भन्ने असफल प्रयास!?😜

यहाँ भाइले उटार्ने पर्दैन आफै म ज्ञान् को भन्डार छ्न

@GuruRegmi Setopati ko team 20 wa 30 jana ko huna sakdina? Thoda ek janale gareko hora sabai.

पागल्चा

गार्हो छ यार एमालेलाई! हाम्रो गाऊमा पहीले लगभग सबैले एमाले भन्थे अहिले ति सबै घरमा गएर सोध्ने हो भने 50% घन्टी 20% तारा 20% रूख 10% सुर्य भन्छन् सम्झाउनै गार्हो भैगो!!
Benzer Videolar
यदि यि महिला पुरुष हुन्थ्य र पुलिस महिला हुन्थिन भने ?
Mike Budhathoki
58,180 görüntüleme • 3 yıl önce
