正在加载视频...
视频加载失败
भन्न खोज्या के हो यि भाईले ??
10 条评论

Bhanna chai thik bhaneko ho aateko bhaye nirmul garna sakinthyo tara aat chaina aba Nepali haru sanga. Dengi ko bela lamkhutte bhaneko ho. Anyata linu hunna pachi nepal farkida dukha dincha.

यो भाइ डिप्रेसन भएर नेपाल फर्किएको थियो । अझै ठीक भएको रहेनछ।

यिनी मानसिक रोगी हुँन। यिनलाई मानसिक अस्पतालमा भर्ना गरेर उपचार गरिनुपर्छ। विरामीलाई उपचार गर्न छाडेर भाईरल वनाउनेहरु अर्को सामाजिक मनोरोगीहरु हुँन। 🤔

कुनै बेला यस्तै सोचले देउवा ओली र प्रचण्ड उदाएको थियो आज डिजिटल ले यो देखिन्छ।

ओली फटाहा हो भ्रष्टाचारी हो भनिन्छ तर उनलाई संविधान मातहत निर्वाचन मार्फत पत्तासाफ गर्नुपर्छ भनिन्छ तर यी भाईको जस्तो भौतिक आक्रमण गर्ने सोचको घोर भत्सर्ना गरिन्छ, नेपालै छन् भने यिन्लाई चाढै कर्याप झ्याप पारिहालौ नभए एअरपोर्टबाटै मामा घर पुराऔ! @NepalPoliceHQ

@realpbhattarai 🤣🤣🤣

Damn

Criminal mindset ghante ko den

He should be punished

😁😁
