Loading video...

Video Failed to Load

Go Home

यो भिड मासुभात को होइन

56,249 views • 1 year ago •via X (Twitter)

10 Comments

Dipak's profile picture
Dipak1 year ago

बंगलादेशको भिडियो इडिट गरेर धेरै नभुक त ठगको गुखाने।

Bhim Adhikari's profile picture
Bhim Adhikari1 year ago

यीनिहरु अलिकति VIP हुन

Olanchungola's profile picture
Olanchungola1 year ago

Hapta din matra thapiyos , jail time, sab ghar fakincha, aani thaha huncha k ko lagi bhanne

अंशु™🍁🕊️'s profile picture
अंशु™🍁🕊️1 year ago

अरुको जम्मा हुदा रक्सि मासु आफुहरुको हुदा चै मासु भात भिड होइन रे । घाँस खाओ अब

Salik Wagle's profile picture
Salik Wagle1 year ago

सहकारी लुटेको पैसाको चाहि हो मासुभातको नभए पनि।सत्ताधारी लुटेराहरुले पहिला धनराज र ऋषिकेश लाई खोरमा कोचेर यी ठगलाई समात्नु पर्ने!गलत गरे देउवा र ओलीले।अर्को चाहिं कथित जनयुद्धको लुटेरोले साप्रा बजाएर मजा लिइ राखेको होला यी दृश्यहरु देखेर। सत्ता छाड्नुपर्दाको पिडा बल्ल भुले उनले।

Tikeshwari Bhandari's profile picture
Tikeshwari Bhandari1 year ago

रविले "पोखरा"लाई अन्याय गरेका थिए। रकम मागेको कारण देखाउदै ढाका कुमार श्रेष्ठलाई २४ घण्टामा निलम्बन गर्ने त्यही रवि लामिछाने ! अनि संसदीय छानबिन प्रतिवेदनमा आफ्नै सासदको समेत हस्ताक्षर गरेको र भ्रष्ट सावित गरेको रवि लामिछानेको लागि भने सडक संघर्ष !

परिचय हराएको मान्छे's profile picture
परिचय हराएको मान्छे1 year ago

Thaga haru ko ho

Ghost Rider's profile picture
Ghost Rider1 year ago

1time esto vir amale ra maowadi ko pachhya maa ni thio

Narayan Adhikari's profile picture
Narayan Adhikari1 year ago

दोषिलाइ असल बनाउन जम्मा भएको भिड !

everst mountaion's profile picture
everst mountaion1 year ago

अब को बिकल्प जनआन्दोलन मात्र अरिङ्गालको गोलामा हात हालीस् सरकार तेरो अन्त्य निस्चित छ

Related Videos