Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

यि सुड्डा उश्रृङ्खल नै रैछन त ।😂😂

22,369 Aufrufe • vor 1 Jahr •via X (Twitter)

9 Kommentare

Profilbild von शिवानन्द नारायण
शिवानन्द नारायणvor 1 Jahr

अराजक !

Profilbild von Rock Paper Sizzle
Rock Paper Sizzlevor 1 Jahr

💪 Merica, we're taking it back. 💯 You like Trump, you know it, time to show it. ✅ T's for Trump here:

Profilbild von ज्वाला
ज्वालाvor 1 Jahr

😂😂

Profilbild von अन्टसन्ट विज्ञ 
अन्टसन्ट विज्ञ vor 1 Jahr

😂😂

Profilbild von बाबु जलेला
बाबु जलेलाvor 1 Jahr

😂😂😂गाँणतन्त्रको कन्तबिजोग । Second question was epic!🤣🤣

Profilbild von Pande Kshitij
Pande Kshitijvor 1 Jahr

लक्षमण खड्का सदाबाहर राजावादी । देशका अहिलेका मन्त्री प्रम लाई पदमा हुंदा नहुंदा हकार्ने मान्छे । पृथ्वी नारायण शाहका सालिकमा हरियो रंग पोतिदिने ब्यक्ती । कोही संग डराउने वाला होईनन ।

Profilbild von Another Romeo
Another Romeovor 1 Jahr

यस्ता चेतना भएका हरुले चाहेको व्यवस्था आउदैन लेखेर राखे हुन्छ ।

Profilbild von हिन्दु
हिन्दुvor 1 Jahr

के भयो त नाम लिन पाइन्छ, गोल्छे दाइ अहिले छैनन र पो !

Profilbild von हाम्लाई के ! 😂🤣
हाम्लाई के ! 😂🤣vor 1 Jahr

यो ठाउँमा राजा भएको भए , सिधा आँखाले हेर्न पनि मिल्दैन थ्यो, आज लोकतान्त्रिक गणतन्त्रमा राष्ट्र प्रमुखलाई "ओई रामचन्द्रे" सजिलै भनेका छाै । जनताको छोरो देशको सर्बोच्च स्थानमा पुग्ने र बटुवाले "ओई" भन्न पाउने यो ब्यबस्थाको राम्रो पक्ष हो ।

Ähnliche Videos