正在加载视频...

视频加载失败

योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि संसदमा माओवादी–एमालेको लफडा

18,182 次观看 • 2 年前 •via X (Twitter)

10 条评论

✍️ 🇱‌🇪‌🇳‌🇮‌🇳‌ 🇬‌🇺‌🇷‌🇺‌🇳‌🇬 的头像
✍️ 🇱‌🇪‌🇳‌🇮‌🇳‌ 🇬‌🇺‌🇷‌🇺‌🇳‌🇬2 年前

जनयुद्द ताका माओवादीको नाममा चन्दा उठाएर घिच्ने यिनै योगेश भट्टराई होइन ? @yogesbhattarai

RoonPkr 的头像
RoonPkr2 年前

जब पावरका टावर होते है तो कुत्ता भि शेर समझ ते है।

Sharma G 的头像
Sharma G2 年前

पर्यटन मन्त्रि बन्दा हतारिदै पेरिसडाडा पुगेर शहिद स्तम्भमा माल्यार्पण गरेको केटोले अहिले जनयुद्दलाई हिंसा देख्न थालेछ !! कति सार्हो बैगुनि निस्कियो यो जनयुद्दको सुराकि ! ?

Deepak Sir 的头像
Deepak Sir2 年前

यिनले धामी झाँक्रीको “अक्कासै बाँधु पातलै बाँधु……” भन्ने मन्त्र भट्याएका भए काईदा देखिने रछ हाउभाउमा !

दर्शन ठकुरी 的头像
दर्शन ठकुरी2 年前

उबेला माओवादीलाई आफै हतियार सप्लाइ गर्ने दलाल केटोले हिंसा शब्द प्रयोग गरेच भ्रष्ट टुक्के बा को हुकुम होला भुक्दैछ्😜😜 @yogesbhattarai

Nisha Om 的头像
Nisha Om2 年前

mero uncle yiniharule nai mareko ho. Aunty ahilesamma sadma ma hoisincha, tei tension le cancer pani bhayo, bacha haruko pani biya bhayeko chaina na paisa cha. Sabai yo maobadi le garera ho. abako chunabma 1 pani jitdaina yiniharule. katiko shrap cha yiniharulai

Bishow Parajuli 的头像
Bishow Parajuli2 年前

Finally, something someone said, which is universally true!

रातो घर 的头像
रातो घर2 年前

यो भ्रष्टाचारीलाई जनताले सडकमा घिसार्नुपर्छ

G.R.B. 的头像
G.R.B.2 年前

तिम्रा बाउले भात खादै गरेका धर्म ढकालको घाँटी रेटेको हिंसा हो हैन बैगुन केटो Yogesh Bhattarai

Wizay Bijay 的头像
Wizay Bijay2 年前

सङ्गै सरकार मा हुन्दा नि ??

相关视频