Загрузка видео...

Не удалось загрузить видео

На главную

यदि राजावादीहरूले ढुङ्गा, मुडा गर्न थाले, हामीपनि भिड्नेनै हो : प्रचण्ड

31,370 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля (झापालि) Mr. BG
(झापालि) Mr. BG1 год назад

जनयुद्ध को नाममा १७ हजार मारेर चित्त नबुझेर गृह युद्ध गराउने दाउमा हत्यारो प्रचण्ड,,,,

Фото профиля Writer_Director
Writer_Director1 год назад

आफु१० बर्ष हत्या हिंसा गरेर बम बन्दुक पडकाएर भएको राजसंस्था खोसेर सत्ताको मोजमस्ती गरेर बस्या छ अझ राजावादीहरूले  ढुङ्गा, मुडा गर्न थाले भिड्ने रे । यस्तैको समचार बनाएर बस्ने फुर्सद छ कसैलाइ ।

Фото профиля हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵1 год назад

अझै देशमा अशान्ति र अराजकता फैलाउँदै हिड्ने लाई नेपाल सुरक्षा निकायले के गर्नु पर्दछ @NepalPoliceHQ ?

Фото профиля Harish Bhatt
Harish Bhatt1 год назад

ये हत्यारा बकबक नगर धेरै ।।

Фото профиля Harish Bhatt
Harish Bhatt1 год назад

17000 तैंले मरेको हैन muji।

Фото профиля Surja Karki
Surja Karki1 год назад

आलमको भट्टामा यी महोदय र यिनका चरणदासहरुलाई ... खै। एकचोटी को हत्यारा आतंककारी सधैंको हत्यारा आतंककारी। नेपाली इतिहास र राजनीतिको कलंक

Фото профиля Sunita Dabadi, PhD
Sunita Dabadi, PhD1 год назад

यो सुन्‍नासाथ लाग्यो, जनयुद्धको hangover अझै टाउकोमा बाँकी रछ ! भिडन्त गरिरहनुभएको छ त संसदभित्र कुर्सीका लागि. राजावादीभन्दा खतरनाक त तपाईंहरूको सत्ता भोक देखिन्छ.

Фото профиля Hom Baral
Hom Baral1 год назад

रैतिदास हरुलाई ठोक्नुपर्छ।

Фото профиля इndiरा
इndiरा1 год назад

के बोलेको @cmprachanda ?प्रधानमन्त्री भैसकेको ब्यक्तीलाई राजा आऊ भन्नेहरू पनी यही देशका नागरिकहरू हुन् भन्ने ज्ञात छैन?तपाईंहरूको एक पछी अर्को काण्ड, उदण्डताले जनता आजीत भएर राजा आऊ भनेका होइनन् र?तपाईंहरू नसुध्रने अनी दोष जती राजा र राजा समर्थकमा थोपरेर चोखो बनो टोपल्ने?

Фото профиля राजाबादी चोर (अतिबादी बिहारी को बीऊ)
राजाबादी चोर (अतिबादी बिहारी को बीऊ)1 год назад

100% action to Reaction

Похожие видео