Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

यिनै मध्य कतिले राजा फाल्न आन्दोलन अरे हुन 😁 माओवादीसङ लागेर!

16,275 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

Naba R profil fotoğrafı
Naba R1 yıl önce

कुहिएको आलुलाई फालेर राम्रो आलु राख्छन सबैले। 🤣

दिपक पौड्याल profil fotoğrafı
दिपक पौड्याल1 yıl önce

अँ पैसो र छाला भए भ 😁

मिराज profil fotoğrafı
मिराज1 yıl önce

अन्तका मान्दिम्ला के जान्छ र; आफ्नोलाई झेल्न पो गारो हो। 😂

Jayash profil fotoğrafı
Jayash1 yıl önce

नेपाल को राजा होकी ब्यापारी हो ? नेपाल को भुपु राजा सँग बेलायत को राजा को तुलना नगर्नुस! बेलायत को राजा ले संसद भङ्ग गर्ने काम गर्दैन ! यहाँ दुई चार जना ठुलो गडे नेताले बदनाम गरे भन्दै मा यो ब्यबस्था को बिकल्प फेरी राजा हुन्छ भन्नु जग हसाउनु हो !

Saroj Katuwal profil fotoğrafı
Saroj Katuwal1 yıl önce

😂

𝑲𝒓𝒊𝒔𝒉𝒏𝒂 𝑮𝒚𝒂𝒘𝒂𝒍𝒊 profil fotoğrafı
𝑲𝒓𝒊𝒔𝒉𝒏𝒂 𝑮𝒚𝒂𝒘𝒂𝒍𝒊1 yıl önce

गनेहरुलाइ कति पोल्यो होला? कताकता मिर्चि लाग्यो होला😂😂

🗿विधेयक: profil fotoğrafı
🗿विधेयक:1 yıl önce

ठिकै त हो, जसले मुखाँ लाउनि माँड दिन्छ उसैका अगाडी नाच्ने त हो।

ट्विटे 😊 profil fotoğrafı
ट्विटे 😊1 yıl önce

एक गिलास रक्सिमा बिक्ने नेपाली जताहरु हुन भर नपर्नु । भोलि केपि शेरे प्रचण्डे गयो भनेपनी यसरिनै नाच्छन..

s@n profil fotoğrafı
s@n1 yıl önce

९८% ले

Diwakar Dhungel profil fotoğrafı
Diwakar Dhungel1 yıl önce

Dollar ho aru kehi haina😂😂😂

Benzer Videolar