Video wird geladen...
Video konnte nicht geladen werden
यस्ता पागलहरु संसद पुगे भने के के गर्ने होला ?? देश त गयो हेर्नुस् 😂😂
39,254 Aufrufe • vor 7 Monaten •via X (Twitter)
33 Kommentare

Adhi party ma tah joker nai rachan populist haruko

😂😂👍

यो बेइज्जतीले अब चुनावसम्म यसरी नै ढोग्दै हिँड्यो भने यो ढाड दुख्ने समस्याले जिन्दगीभर ओछ्यानमै सीमित हुन्छ। Good luck for that..

कम्तिमा यो हॅुदैन!

त्यो अर्को नमुनाले टिकट पायो कि पाएन? कि यही हो त्यो नमुना?😀

आफुभन्दा ठुलाको सम्मान गर्नु सहि हो । केपि ओलिले जस्तो अरुलाई गिज्याउनु,होलि वाइनको नाममा मुन जोइपोइ को मुत खाएर होटेल तेर्सो पर्नु एमाले को सस्कार होला । सबैको हुदैन ।

🍌

ओहो घन्टिको चटक । यस्ता मु* जिते देश बनाउछ भनेर नेपालिले पत्याईदिनु पर्ने हो ?

घण्टेहरु पागल बाहेक अरु छैेनन रहेछन् ।

Jetho lai dhogyo. K galti garyo? Ki yemale jhole lai ijjat deko leko herda ni anautho lagcha? 🤔

की पैसा की मीडिया त्यत्ति हो घण्टी?

Hamro nagar palika man ni yeuta ward adhech le yastai gare ra jitecha ra pachi sabi budget jhowamm 😂

यस्ता यस्ता नमुना लिएर घण्टे ग्याङ्ग कहाँ पुग्ने होला😂

धत के के नमुना ल्याउनुहुन्छ हो दाई।🤣

जुत्तासअितको खुट्टामा ढोगेछन्, कम्तीमा मोजाको गन्ध सुध्नु परेनछ, बाठ्ठा ,रान्!!😎😎

पहिला चाहिँ कहा सद्दे थियो र?? प्रमाण प्रमाण प्रमाण

नमुनाहरु

हाहाहा

Hahahaha chatak 😂😂

ढुक्क हुनुस् उहाँले जित्नु हुन्न

तीम्रो भ्रस्ट हत्यारा मालिक भन्दा धेरै राम्रो छ l भतुवाबाजी सक्यो अब l

😆😆

तिनीहरू तयार छैनन्।

रबि भन्दा चट्के रहेछ ।

😂😂😂😂😂 को हो यो फेरी

उल्का रमाइलो छ।

एतिखेरा चै मातादातको गु खा भानेनी खन्छन इनि हरुले

Tapaikai jillako raixa feri yo apradhi Yo apradhi nai ho jiudai chimoti chimoti manxe marxu vaneko ho yesle ek patak maitigharma

विगत 2079 को निर्वाचन पछाडि राजनीतिको परिभाषा नै बदलिएको महशुस भइरहेको छैन र @ptkums जि ?

सब 🤡 हरु छन हौ घन्टे पार्टिमा

दुइचार दिनको रमाइलो 😁

RSP को समर्थक भयेनि यो चटक हेर्दा मलाइ नि लाज लायो ब्रो। हा।। के देख्न परो।

यस्ता खुस्केकाहरू सांसद भए भने पछि जनतालाई त्यसै गरी ढोगाउने हुन् । चुनाब अगाडि सम्म उम्लिन दिएर चुनावको दिन पोखिदिनु पर्ने हो जनताको बुद्धि भए ।

