Loading video...
Video Failed to Load
यसरी खेर गएको पानीको पनि अब बिधुत निकालेर गरिबलाई free मै वितरण गर्नेछौं !!
21,837 views • 3 years ago •via X (Twitter)
11 Comments

पहिले राष्ट्रिय जनावर मारेर खुलेआम भोजभतेर गर्ने लाई कानुन को दाईरा मा लिएर आउनु होस् धेरै देश भक्ति भएको मान्छे ले 🙏🙏

Garus garus xito garnus.

वितरणमुखी परम्पराको शिलान्यास नगरौ न मेयर साव । रिसानी माफ पाउँ । विपन्नलाई सम्पन्न कसरी बनाउने त्यो योजनामा काम गरौन है ।

take the journey

गफै त होनि सम्दी १ लाख त च्या खाएर सकियो

राम्रोकामको सधैं सराहन गरेकै छ र गरिनेछ तर धर्मयुद्दका लागी लुकेरमट्टीतेल छर्किने काम नगर

रामप्रसाद ईन्जिनीयर

अधकांश आलोचना केवल आलोचनाको निम्त मात्रै देखिन्छ । कुनै अलोचना खै कस्तो कस्तो पनि छन । ३०-३५ वर्ष दलले नगरेको काम एक वर्षमै गरेकोमा त धन्यवाद कन्जुस्याँई नगरूमन हौ आलोचकहरू । मेयर साबले पनि कति कुरामा आफैलाई कन्ट्रोल गर्नु पर्ने चहिं पक्कै हो । सामाजिक द्वान्द आउने कुराहरूमा ।

नपिस झयाक्ने पनि घट्ट सम्म चलाउन नसक्ने तेरो दिमाग ले बिजुली 😕😕

garna k status handai baseko. arule tapai bhannu kaha ho kaha khali mapai xa yeslai

राम्रो विचार! शुभकामना!
