Загрузка видео...

Не удалось загрузить видео

На главную

अब यसरी सोचौं। #meritocracy

30,085 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 11

Фото профиля Bimal Pokharel🇳🇵
Bimal Pokharel🇳🇵2 лет назад

यस्तो दृष्टिकोण चाहिँ काम लाग्दैन हौ ! राजनीतिमा महिला, महिला, महिला मात्रै भनेर हुँदैन । दर्शन, सिद्धान्त, विचार, मुद्दा, नीति, कार्यक्रम के हुन् ? बताउनुस् न । ती कार्यान्वयन गर्दा महिला, पुरुष सबै आइहाल्छन् नि ! महिलाको मात्रै पार्टी बनाउने भए ठीकै छ ! शुभकामना !

Фото профиля The Liberation Project
The Liberation Project1 год назад

𝑾𝒆𝒂𝒍𝒕𝒉𝒚 𝑬𝒍𝒊𝒕𝒆 𝑻𝒆𝒍𝒍𝒔 𝑻𝒉𝒆 𝑻𝒓𝒖𝒕𝒉 𝑨𝒃𝒐𝒖𝒕 𝑾𝒆𝒂𝒍𝒕𝒉𝒚 𝑬𝒍𝒊𝒕𝒆𝒔 Multi-millionaire professor Scott Galloway tells the unadulterated facts about the decline of modern capitalism and extreme inequality. ★ NEW ARTICLE ⬇️

Фото профиля Writer_Director
Writer_Director2 лет назад

नेपाल महिला पार्टी गठन गर्नुस्। महिला जत्ति सप्पै आफ्नै भोटर भैहाले। लोग्ने जत्तिलाइ डाइभोर्ष दिन्छु भन्ने घुर्की लाएर, छोरा भाइहरूलाइ कानमा समातेर, बाबु दाजुहरको अगाडी रोएर भोट हाल्न लाउनुस् एक दलिय जित हुन्छ, कस्सम 😅😂🤣

Фото профиля Elite Akash (en elite class)
Elite Akash (en elite class)2 лет назад

यस्तो तोरी सोंच लिएर पनि के राजनिति गर्नु ? कुन्नी के यूनिवर्सिटी गएको भन्ने आधारमा रवीन्द्र मिस्रको पार्टीले चुनाब उठाए जस्तो लाग्छ l महिला/महिला गर्या छ, self confidence भन्ने छैन ? Talented, capable person लाई promote गर्ने कि महिला/दलित/जनजातिको भीड जम्मा गर्ने ? मूर्खहरु !

Фото профиля Kamal Bahadur Thapa
Kamal Bahadur Thapa2 лет назад

हुन्छ, हामी त आमा दिदी बहिनी श्रीमती जसको जहाँ र जति क्षमताले भ्याएसम्म नेतृत्व दिनुपर्छ भनी विश्वस्त छौं। आउनुहोस् तपाईं पनि हाम्रो कुरा सुन्नुहोस्। अब हिँड्ने बाटो चै येस्तो हुनु पर्छ है: १५.१: दलगत ट्रेड युनियनको खारेजी। १५.२: सम्पति जाँचबुझ आयोग। १५.३: सत्य निरूपण आयोग।

Фото профиля R
R2 лет назад

जसरि सोचेपनि उहि हो ।बिध्या ,आर्जु ,हिसिला,सुजाता ले यो देशमा के राम्रो काम गरे ? यिनिहरू पुरूस त पक्कै हैनन !

Фото профиля Nepali ( Gorkhali ) 𝕏🇳🇵🇵🇸
Nepali ( Gorkhali ) 𝕏🇳🇵🇵🇸2 лет назад

“Meritocracy” in the hashtags . Her : let’s select woman for all the positions in every party 🤡 No wonder the only people that voted you were your family members

Фото профиля Anjeev Kumar Nepal
Anjeev Kumar Nepal2 лет назад

हुनुहुन्छ त पावरमा आरजु देउवा विद्या भण्डारीहरु!! अनि एक चोटी देशको महत्व पुर्ण तिन वटा पदहरु सभामुख, न्यायाधिश र राष्ट्रपतिमा महिला नै हुनुहुन्थ्यो एउटै कार्यकालमा शायद विश्व मै दुर्लभ हुन सक्छ के चै भयो त त्यो बेला!!

Фото профиля Naveen Marasini (STEAM Educator)
Naveen Marasini (STEAM Educator)2 лет назад

ए! दिदी के बोल्या? होश मै हो ?

Фото профиля What?
What?2 лет назад

हैट के विचार हो, कहाँ पुग्ने लक्ष्य हो? Meritocracy कसरी भो यसमा?? बुझेर नसकीने युवा नेताहरु पनी।

Фото профиля हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵2 лет назад

ओहो 🤣🤣 घुच्चुक मा हुन्छ रे त 🤣🤣

Похожие видео