Loading video...
Video Failed to Load
सामाजिक सञ्जालबाट प्रतिगमन प्रयास भइरहेको छ: प्रधानमन्त्री ओली
16,567 views • 1 year ago •via X (Twitter)
11 Comments

प्रतिगमन त तपाईंको हातबाट निरन्तर भइरहेको छ प्रधानमन्त्रीज्यू, जनताको विश्वासलाई बारम्बार धोका दिँदै, सत्ताका लागि संविधानको मर्म नै भत्काउने काम तपाईंले गर्नुभयो। अब सामाजिक सञ्जालमा बोलेका युवाहरूलाई दोष देखाउनु कति उपयुक्त?

this song is so relaxing

बोल्न पाईन्छ भन्थे डराएर ‘प्रतिगमन हुन दिन्नौं’ अनेक गरेर रोक्छौ (मुद्दा लगाएर थुन्छौं) भन्ने ठाउंमा पुगेछन् । 😅

अब त सुई लगाएर पनि हुन्न, करेन्ट नै लाउनु पर्छ। 😆😆

ओली यो दोष सामाजिक सन्जाल को होइन। बिजुली इन्टरनेट को हो बिजुली हुदैन थियो नेट हुदैन थियो नेट हुदैन थियो समाजीक सन्जाल हुदैन थियो।तेसैले मोबाइल नेट समाजिक सन्जाल सबै मा प्रतिवन्ध लगाउ कान्तिपुर अन्नपूर्ण पोष्ट जवर जस्ती हेर्ने पर्ने मिडिया बनाउ।।

हो बा सामाजिक संजाल मा मात्र होइन अब त श:शरीर नै तपाईंहरू तीन दल लाई चाहिँ पत्ता साफ नै भएको देख्न मन छ?तर दास बन्ने मनोबृत्ती भएको जनता छन् अब हौ अब आउने चुनावमा जनताको सद्बुद्धि आउँछ कि?

कुपात्र 🙁

यसको थुतुनु मिडिया अनि सन्जालमा देखे पछि त्यो दिन नै बिग्रन्छ यार !

🐕 भुक्दैछ

गुहु

धम्कीले सत्ता टिक्दैन । सत्ता टिकाउने हो भने राजा होईन, सबैको साझा बन्न सिक । राजा संसारभरी नै कुनैपनि नेताहरू भन्दा माथिल्लो हैसियतको संस्था हो । आजको युगमा जतिसुकै उच्च हैसियतका नेता रहे पनि राजामा स्वीकार्य रहन सक्ने छैनन् । सपना देखेर गाली गलौज र धम्की मात्र नदेखादा ठीकहोला ।


