Video wird geladen...
Video konnte nicht geladen werden
राजा आएपछि नेपालमा के हुन्छ ? सबैले सुनौं ! 🙏❤️🇳🇵
28,264 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

तिमि र तिमि जस्तालाई राजाका भाई छोरा भतिजाले घरघरमा पुगेर बलत्कार गर्छन् मुर्ख

do you like spacey music?

राजा आएपछि के हुनु नी, युवराजाहरुलाई मोज हुन्छ।

राजा अाए पछि कसैले भात पकाउन पर्दैन राजा घर घर मा अाएर पकाई दिन्छ

लाडोको न्याय पाउछ 😂😂

ओए भाई सभ्य भाषा बोल्न आउछ भने बोल हैन भने फेरि ठिक हुदैन सबैले आफ्नो धारणा राख्न पाउनु पर्छ त्यो केटि लेनि आफ्नो धारणा राखी भने 3 करोड लाई आफती छैन त कहाँ को प्रधानमन्त्री होस् यहाँ बाट थाहा हुन्छ कुन संस्कार मा हुर्केको भन्ने कुरा ll

Paras le garla je je garnu parne ho ani taha hola eslai

सायद भनेर कन्फ्युज किन मोहदय ठोकुवा का साथ भन राजा आये के हुने???

यिनी महारानी बन्छिन्

...... चश्मा हेरेर थाह पाइयो,के हुने रछ🤣🤣

Yeso vananw baru raja aayesi constitution cancel hunxa tespaxi desh ko minorities haru safe hudainan, freedom of speech 100% khatam hunxa ahile Jo chasma lagayera sarkaar ko khilaf bhasan dinu vko xani yo raja aayesi dinw paunu hunna bistarai desh 100 saal paxi Jane ho
