Loading video...
Video Failed to Load
राजा ल्याउने आन्दोलनको निन्जा टेक्निक 🤣🤣🤣
10 Comments

अमृत TheBackbencher1 year ago
ले सुशीला लान्छ कि तुलसी लान्छ त जनता जान्न चान्छन् 🤣🤣🤣

अमृत TheBackbencher1 year ago
@boss_studioo त जानलाई योग्यता नै पुगेन 🤣🤣🤣🤣

पलम्बर1 year ago
यति भए पछि बुडोले ८४ को चुनाबमा समानुपातिक बाट ससद खाने ग्यारेन्टी गरे। यस्ता दलाल ठेकेदार लाई पत्याउने भेडो देखेर पो अचम्म लाग्छ

हन्त बहादुर सिवाकोटी (हब्सी )1 year ago
@tirimiridai jhanna aunu bhayenacha natra bibad hunthyo

बिष्णु1 year ago
😂😂😂

Atman Akauliya1 year ago
😂😂😂

Rishi Ram Tripathi1 year ago
हैट!😂😂😂

Kiran Kumar1 year ago
राजा ल्याउनु चै भनेनछन् ? 😂

बाबुराम ढकाल1 year ago
मलाई यो ट्रिक मन परो ! तर विवाह भएका श्रीमतिले श्रीमान लान चाहिँ नपर्ने रच ! 😂 हेल्लो @KTnepal श्रीमतिहरुलाई चाहिँ किन हो विशेष छुट ? 😂😀

अर्जेल जेठा1 year ago
हामी कस्लाई लेर जाने त 😜
