Video wird geladen...
Video konnte nicht geladen werden
राजनीतिमा लागेपछि यत्तिको भ्रम जसलाई पनि हुने रहेछ हैन....
49,078 Aufrufe • vor 10 Monaten •via X (Twitter)
32 Kommentare

नबराज बिकको हत्यामा अर्कोतर्फको पक्षपोषण गर्ने जनार्दन शर्माको पार्टीमा गएछ , समानुपातिकको एक नम्बरमा भएपछी बाकि कुरा गौण हुने हो भनेर सोध्नुहोला ? 😅

संतोस परियार ले प्रतक्ष्य चुनाव जित्ने दावा ठोकेपछि दुर्गा प्रसाई र निकोलस भुषाल ले प्रधानमन्त्रि को सपना देख्नु जायज नै हो।भर्खरै संगै कफि पिउदै गरेको साथि लाई तिन जानाको नाम दियको संतोस लाई बाहेक अरुलाई चिन्यो।😂😂

जुत्ता भिजाएर मुखमा हान्दा पनि आइया नभन्ने 🤣

गफ लगायो यस्लाइ रबिले सम्म्सद नबनाउदा सम्म वल्ला घरे ले चिन्दैनथे

अखिलको कडरिया हाल हुन्छ यि दाजुको हेर्दै गर्नुहोला॥ के पाएका थिएनन यिनले? एभ्रिथिङ, जो सोच र कल्पना भन्दा माथि कै:- समानुपातिक साम्सद्, सचिवालय सदस्य, प्रमुख सचेतक्, पार्टिको मुख्य निर्णायक कोर टिम मेम्बर। बढि हौसियो भने गेडा लाग्दैन हौ ठुले। भकारो छेउको बिरुवा हेर्नुस।

आइएनजीओ को हड्डीमा पालिने यो द्वन्दजीवी दमै नेपालको लागि निकै नै घातक छ।

राजनीतिक रोगी दिमाग हुनेहरूलाई यत्तिको प्रश्न चै गर्नै पर्छ।😊

😀😀😀😀😀😀😀😀

जमानत जफत हुन्छ ।

Jityo muji

Sapanama

स्वार्थी मुजि रवी ले साम्सद पद उपाहार दिएर दुनियामा चिनाइ दिए अवसरबादी मुजि

भ्रममा छैन भन्ने भ्रममा रैछ्न यिनी पनि 😃😃

kasto mitho reply @tikaramyatri sir😂😂

Sala pakhandi

मिस्टर समानुपातिक छन रे नी एकजना यिनी नै हुन !

😂😂 magnay buda bhanda pani kada hasayo 😂

भगौडाहरुको चुरीफुरी😂😆

🙃पोलिटिक्स ईज बेसिकल्ली अ कमेडी ईन साउथ एसिया 🙃

यिनी भ्रम मा पक्का पनि छैनान कारण समानुपाती बाट फेरी सिट पाउदिन भन्ने हेक्का भर नै ठगपार्टी छोडेको हुन पर्च🤣🤣🤣

उनले चुनाव जित्ने कुरा गर्या हुन्। कुन पदको र कुन स्तरको भनेको सुनिएन। वडा सदस्य/वडाअध्यक्षको कुरा गर्या हुनसक्छ।😃

😝😝

लेख्न मन धेरै थियो तर मनको कुरा स्टाटस मै लेख्दिनु भएछ त्यै भएर म चुप लागें

अब चुनाब जित्नु त सम्झिने पानी छम्किने हो सन्तोष दाजु🤣🤣

vram ta honi ab oda adaksha ma pani jitdaina yasle

एक चोटी खाए पछी कति दिन सम्म लाग्छ हो दारु बिचरा संतोष भाई !

भन्दैमा के हुन्छ र यार ! भन्न बाँकी नै होला 😂

He is a good person but can not bring more than 5000 votes from any area.

😂😂

😂😂

जमानत जाेगाउदैनन् । फुटनी निकै दिए । रबि लामिछानेले समानुपातिककाे पद किस्तीमा राखेर टीका नलगाईदिएकाे भए कसैले चिन्दैनथिए । बात करता हे....

दिन गयो मन्त्री बन्ने यता त उता को भयो गफ नलाए हुन्छ दाम्ना
