Loading video...
Video Failed to Load
राज्यले मुख थुन्न खाेज्याे- पत्रकार दिलभुषण पाठक
11,339 views • 1 year ago •via X (Twitter)
10 Comments

जो बोया सो पाया पहिले आफुले बिगतमा गरेको कर्तुतहरू हेरौ र विचार गरौ महासय त्यसपछी कुरा गरौ कुनै बेला तपाई पनि त्यसैगरी कसैको मान मर्दन गर्न सबैभन्दा अगाडी हुनुहुन्थियो तपाई प्रति थोरै पनि सहानुभुती छैन।

Hijo ja timi la rabi daii mathi gareu aaja tesako pap lageko ho🙏

@DilBhusanPathak ज्यु, ठिक छ तँपाई जस्तो होनहार पत्रकार राज्यले मुख थुन्न खोज्यो भन्नु भन्दा अर्को एउटा सत्यतथ्य सहितको भिडियो बनाएर युटुब मा पोष्ट गर्नु ल अनि हामी पनि तालि पिटौँला, होइन भने तँपाई पनि सोसल मिडियाको भिड र भ्युज मा बिस्वास गर्नु हुन्छ भन्दा फरक नपर्ला 😜😜

यस्तै दिन देख्न @thapagk ले छातीमा गोली खाएर र ढुङा हानेर लोकतन्त्र ल्याएका रहेछन हैन्त @TheBiddhut सर ? हुन्त विद्धुत सरलाई यस्तो झिनोमसिनो कुरोले घोच्दैन किनकि वहाँको ड्युटी घन्टीसंग भिड्न खटाइएको छ । हौर घण्टी संग भिड्दै गर्नु हामी हौरको मामन्त्रीलाई प्रश्न गर्दैगर्छौ है ।

"Please stop posting bad news. It's too much."

पैलो कुरो त राज्य हैन, सरकारले होला; अनी दोस्रो पत्रकार हरू नई विभाजित र विभिन्न दलको दलाली गर्छन र आफू लाई पर्दा मात्र खोकछन!

बल्ल पर्यो माकुरी जालै मा ।

ब्यक्तिको चरित्र हत्या गर्न त कुनै पनि प्रजातन्त्रिक मुलुकमा पनि पाईदैन है दील भुषण सर😜😂

बिना तथ्य बिना प्रमाण बिना अधार लेखेर कसैको चरीत्र हत्या गर्दै हिड्यो भने राज्यले सम्मान गर्छ त अनि

अनि पत्रकारले जे गरे पनि हुन्छ र?
