正在加载视频...
视频加载失败
मुख हेरेर भ्रष्टाचारमा क्षमा दिने काम हुँदैनः प्रधानमन्त्री ओली
14,215 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

थला विशेषज्ञ2 年前
भ्रष्टहरूका कुरा। अनि गिरिबन्धु, अेाम्नि वाईडबडी, ललितानिवास कता पुगे, कतापुगे सुन?

umaa dhakaaal2 年前
🤣🤣🤣🤣

Puran Bahadur Rana2 年前
कठै, हामी जन्ता!

अमिना पौडेल2 年前
भ्रस्टचारी डाका।

Sudip Ghimire2 年前
बा @kpsharmaoli हजुर गफाडी होईसिन्छ सबै लाई थाहा छ । यो बेला राज/जननेता बन्ने सुनौलो मौका छ अन्ट सन्ट बोलेर समय खेर नफाल्नुस है । अ साच्चै हसिनाले देश छोडेर भागिन रे थाहा पाउनु भयो???

Damodar Eyes2 年前
खै त सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेको?

Tej Raj Dahal2 年前
नजरानाको बिटो हेरेर क्षमा हुने ठाउँमा अनुहार हेरेर कहाँ हुन्छ त!

Sujan pandit2 年前
हिम्मत छ भने गिरीबन्धु टि स्टेटको स्वतन्त्र रुपले फाईल खोल्न दिएर सहयोग गर ।

Ganesh Bhusal2 年前
तेही त कहाँ मुख हेरेर क्षमा दिने, डोनेशन हेरेर पो क्षमा दिने हो …🙏🙏

ल्हेन्डुप!PhD Summa Cum Laude2 年前
🍌🍌🍌🍌









