Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

रैतिहरुको राजा त फर्केर आइसकेछ त !☺️

27,286 Aufrufe • vor 1 Jahr •via X (Twitter)

9 Kommentare

Profilbild von झापाली घाँडो
झापाली घाँडोvor 1 Jahr

जनयुद्ध उर्फ धनयुद्द ताका यी राजाको भन्दा ४ गुणा चुरिफुरी गुरिल्लाहरुको पनि थियो अहिले बिर्सिनुभयो?🤣🤣

Profilbild von GauleKeto
GauleKetovor 1 Jahr

यस्तै फोटो हाला र गणतन्त्र जोगाओ अरू त के होला र जोगाउनलाई। यस्ता जति हाले पनि अब जनता पत्याउनेहोला छैनन। तिमी झोलेहरूको अब छाला काड्छन।

Profilbild von Lalit Chakra
Lalit Chakravor 1 Jahr

अहिले राजसंस्था पुनर्स्थापनार्थ हिँडेका जो कोही लाई समातेर सोधे पनि एकै जवाफ देला।पारसलाई राजा बनाउँन राजसंस्था फर्काउन लागेको होईन।राजा चाहीदैन भन्ने तर आफु र आफ्ना सातपुस्तालाई राजकिय जीवन निर्माण गर्नेको वितृष्णाले राजसंस्था चाहिन्छ भनेर लागेको हो भनेर।

Profilbild von life ain't always beautiful
life ain't always beautifulvor 1 Jahr

Yo dekhau pardain naathe...

Profilbild von Krishna Joshi
Krishna Joshivor 1 Jahr

Can someone share photos/videos/news clips of the antics of the new princes, like the ones that smuggled gold & people?

Profilbild von Agni Shrestha
Agni Shresthavor 1 Jahr

ज्यानमाराहरु गाउ तिर भागेको छ त

Profilbild von Ritan BC
Ritan BCvor 1 Jahr

पारसले आफ्नो टाउकोमा हेलमेट नलाउदा के भो दुर्घटना भए पारसकै मात्र टाउको फुट्ने हो। यसमा बबन्डर गर्ने झोले, तेरो नव युवराजहरूले ट्राफिक कुटेर पनि उन्मुक्ति पाएको के नी?

Profilbild von गौरव जङ्ग कुँवर
गौरव जङ्ग कुँवरvor 1 Jahr

आतंककारीका टाउकेहरूले अब सम्भवत देश आफै छोड्नेछन् जनता जनता नै हुन् आतंककारी कांग्रेस एमाले हुँदैनन्।

Profilbild von KRANTIKARI NEPAL
KRANTIKARI NEPALvor 1 Jahr

अलि ज्यङ्गाे ज्याङ्गाे दुई भाइ जति पुलिसहरु गएर घाेक्रयाएर गाडीमा हालेर ठानामा लगेर दुईचार भाटा हानेको भए जिन्दगी भरि अब जनताहरुलाइ दुख दिन नहुने रहेछ भनेर बुझ्थ्याे गजडिले ।😡😀😀😀

Ähnliche Videos