Loading video...

Video Failed to Load

Go Home

रामहरि दाईका कुरा।

10,808 views • 1 year ago •via X (Twitter)

10 Comments

Elite Akash (en elite class)'s profile picture
Elite Akash (en elite class)1 year ago

नेतालाई ‘दाई’ भन्ने कांग्रेसी र ‘बा’ भन्ने एमाले समर्थक भएपछि जस्तोसुकै गल्ती गरेपनि फरक पर्दैन । Political parties लाई family मान्ने झुन्ड नेपालमा मात्रै पाईने अनौठो प्राणी हुन् ।

Arjun Acharya's profile picture
Arjun Acharya1 year ago

तु इधर उधर कि बात ना कर, यह बता कि "कुलिङ्ग पिरियड" क्यौ लुटा ?

uttam B's profile picture
uttam B1 year ago

पछी document को सब पेज मा उहा को नै sign छ त हाहाहा

Arjun Pokhrel's profile picture
Arjun Pokhrel1 year ago

संसारबाट शरम हराएपछी यस्तै हो ।

Deelipa Shree🇳🇵's profile picture
Deelipa Shree🇳🇵1 year ago

Jo heryo uhi

🇳🇵𝑲𝒓𝒊𝒔𝒉𝒏𝒂 𝑮𝒚𝒂𝒘𝒂𝒍𝒊's profile picture
🇳🇵𝑲𝒓𝒊𝒔𝒉𝒏𝒂 𝑮𝒚𝒂𝒘𝒂𝒍𝒊1 year ago

लाम्हरि दाइ GB लाइ उपहार दिदै हो वा लिदै हो कुन्नि?

Saw rose's profile picture
Saw rose1 year ago

पार्टीका कार्यकर्ता भए सि यत्तिको बफादारीता निभाउनु स्वभाविक नै हो । अझैसम्म उहाँका गलत नदेख्ने अाँखामा पार्टीको दराे चस्मा लागेको छ भन्न सकिन्छ ।

Deelipa Shree🇳🇵's profile picture
Deelipa Shree🇳🇵1 year ago

K vancha yo jhole

Ashish Gyawali's profile picture
Ashish Gyawali1 year ago

समय खराब भयो अब

अकबरे's profile picture
अकबरे1 year ago

बाहेक शब्द कसरी पर्यो थाहा भएन। हस्ताक्षर कसरी गरियो थाहा भएन। कसले जालझेल गरे, थाहा भएन। 🤦 अझै पनि जनतालाई उल्लू नै सोच्दै छन् यिनले।

Related Videos