Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

रवि लामिछानेप्रति बाबुरामको टिप्पणी: पपुलिजमबाट आएका चटकेले केही गर्न सक्दैनन् #NepalPress

55,415 Aufrufe • vor 3 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von bhagwat k
bhagwat kvor 3 Jahren

तिम्रा औतार पनि देख्या छ इन्निया बसेर के के ख्यास्या छौ

Profilbild von Ananda Ram Paudel
Ananda Ram Paudelvor 3 Jahren

राष्ट्रद्रोही, बिखण्डनकारी, कुलङ्गारले कसैलाइ सराप्योभने बुझ्नु त्यो राष्ट्रको सपूत हुनुपर्छ।

Profilbild von RabinBrl
RabinBrlvor 3 Jahren

देशमा ध्वंस र रक्तपात मच्चाएर आएका भ्रष्टाचारी हरु जीवनको उत्तरार्द्ध मा जेलमा कोचिने डरले छट्पटाएका छन् ! यस्ता विध्वंसकारी बाबुरामहरुलाई जनताले सडकमा घिसारेर ल्याउनुपर्छ यिनिहरु अपराधी हुन् अब जनता सचेत भैसके तिमिहरुको अन्त्यको घन्टी बज्दैछ खबरदार जनताको जनमतलाई चक्लेटको संज्ञा दिन बन्द गर

Profilbild von सागर शिवाकोटी
सागर शिवाकोटीvor 3 Jahren

रवि केही होइनन् , रविले केही गर्न सक्दैनन् , रविको पार्टी पार्टी नै होइन, रवि हावा हुन्, पानीका फोका हुन् भने सबै जना रविसँग डराको चै किन होला?

Profilbild von कामरेड सोम पर्साद
कामरेड सोम पर्सादvor 3 Jahren

चुनाव अघिल्लो दिन निर्वाचनलाई प्रभाव पार्नेगरि अन्टसन्ट बोल्ने अधिकार यस्लाई कसले दियो?

Profilbild von Ramesh Prasad Neupane
Ramesh Prasad Neupanevor 3 Jahren

हजारौंको काख रित्याएर, सिन्दुर पुछेर करोडौको संरचना ध्वस्त बनाएर आउनुभएका तपाइँ ले चाहिँ के गर्नुभो महामहिम @brb1954ज्यु? भन्नुहोला गणतन्त्र ल्याए ! त्यसले म जस्तो भुइ मान्छे लाई के दियो? यसले केही थान ल्याप्चे रा प बाहेक केही दियो र!

Profilbild von Syangja परियार
Syangja परियारvor 3 Jahren

@brb1954 आफुलाई भारत ले हतियार दिएर नेपालमा लडाई गर्न पठाएको विर्सेछ।भारतको नुन खाएर नेपालमा आएर कराउने स्याल ले प्रतिक्रान्ति प्रतिक्रान्ति कराउछ। मावोवाद/लेनिन को विचार र तिमिहरुले अंगालेको विचार मिल्छ ? चरम भ्रष्टाचार नै हो होईन मावोवाद? तिमिहरुको र रुकुम का जनताको अवस्था हेर।

Profilbild von झापाली घाँडो
झापाली घाँडोvor 3 Jahren

@brb1954 " चटके"त्यो पनि हो जो मुसाले दुलो सारेझै आफ्नो पार्टीसार्दै हिड्छ।चटके त्यो हो जो सडकको भिडमा उभिएर फलानाफलानाले ९अर्ब खाए म सँग प्रमाण छ भन्छ अन्ततोगत्वा छेपारोले रंङ्ग बदले झै आफ्नै बोली फेर्छ। चटके त्यो हो जो कहिले मकम्युनिस्ट हुँभन्छ फेरि कहिले मकम्युनिस्ट होइन भन्छ।

Profilbild von Anil regmi Regmi
Anil regmi Regmivor 3 Jahren

आफूले केही गर्न नसकेको अवस्थामा अरूलाई गाली गर्दै JNU को विद्यार्थी

Ähnliche Videos