Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

रास्वपा उपसभापति स्वर्णीम वाग्लेकाे स्वागतमा स्याङ्जामा बाजागाजा ....

17,340 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

Regmi sir profil fotoğrafı
Regmi sir1 yıl önce

हेर बिजोग ! नटवरलालबादीहरू ८४,८४ भन्छन तर २०८४ साल २०४८ साल जस्तो हुन्छ न रास्वपा हुनेछ न घन्टी सबैको जमानत जफत बरू बेलैमा रासेवपाको माउ पार्टि का नेता प्रचण्ड सॅग बिलय भए राम्रो हुन्छ

वैदिक सनातन समाज२.० profil fotoğrafı
वैदिक सनातन समाज२.०1 yıl önce

रोबो 🤖 तथा रक्तबिज दलिय दैत्यसेनाको (मन्सटर) स्तुतिगान जयजयकार लाइ आम सर्वसाधारण जनता संग नजोडे हुन्थ्यो। राष्ट्रकाे वर्ग शत्रु साँढ निकृष्ट कोटिको नेतो तथा विदेशी नियन्त्रित कुत्तो।

jiran thulung profil fotoğrafı
jiran thulung1 yıl önce

जनताको अन्तिम विकल्प भनेको नै रास्वपा हो ।

Laxman Thapa profil fotoğrafı
Laxman Thapa1 yıl önce

दर्शक भन्दा बाजा बजाउनेको संख्या बढी नै रहेछ

म एक नेपाली profil fotoğrafı
म एक नेपाली1 yıl önce

विशाल जुलुश रहेछ।ओहाे।विचरा डाउटर कुना पसेर धरधरी राेएका हाेलान।त्याे कसले देख्ने

Niranjan khanal profil fotoğrafı
Niranjan khanal1 yıl önce

🙈🙈🙈🙈😂😂😂

Samir Rana Magar profil fotoğrafı
Samir Rana Magar1 yıl önce

Dalal ko chartikala ramailai xa

Dilip Rai profil fotoğrafı
Dilip Rai1 yıl önce

पोखरामा स्वर्णीम वाग्लेको स्वागत देख्दा लाग्यो, हगाई भन्दा पाधाई धेरै!

Mahesh Pant profil fotoğrafı
Mahesh Pant1 yıl önce

'Old wine in new bottle" " नयाँ सिसि मा पुरानो रक्सी" भने को यही हो। @s

रैकरे राजीव 🇳🇵 profil fotoğrafı
रैकरे राजीव 🇳🇵1 yıl önce

छोटे राजा पनि कम्ताका कहाँछन र ?😂 आखिर कांग्रेस लिगेसी न हो ।😂

Benzer Videolar