Загрузка видео...

Не удалось загрузить видео

На главную

लुटेराहरुले बच्चाहरुको खाजाको पैसा नि लुटेर खान्छन।😡😡 धन्यवाद मा. हरी ढकाल ज्यु ( चितवन १)🙏🙏

150,891 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 11

Фото профиля Samjhana
Samjhana3 лет назад

के बच्चा , के युवा , के वृद्ध .... नेपाल र नेपाली को चारो सिधा्याउने काम गरेको छन ..... #बाल अधिकार् को सम्मान होस।।

Фото профиля सुमन !!
सुमन !!3 лет назад

पाईला पाईलामा लुटेका छन , मानबता हराएको मेरो देश ।😥😥

Фото профиля Holly Dayle
Holly Dayle1 год назад

. ݁₊ ⊹ . ݁✩₊˚.⋆☾⋆⁺₊✧ . ݁₊ ⊹ . ݁˖ ⟡A dream is a wish your⟡ ⊹₊⟡⋆ heart makes ⊹₊⟡⋆ ─────୨ৎ─────

Фото профиля RajeshLuitel™®
RajeshLuitel™®3 лет назад

माननीयको राम्रो काम !! यस्ता ठाँउहरुमा सधै माननीयले अनुगमन गरेर साध्य हुदैन, अनुगमन र मूल्यांकनका निमित्त स्थानीय स्तरमा प्रभावकारी संयन्त्र बनाउन आग्रह !!

Фото профиля सुरेश थापा
सुरेश थापा3 лет назад

भ्रष्टाचार नभएको भन्न सकिन्न तर १५ रुपैयाँमा दुरदराजमा के नै पो आउला र ? माननीय ज्युको अनुगमन सगसगै दिवा खाजाको लागि रकम बढाउन पहल गर्नु परो । बजेट खर्च हुन नसकेर फ्रीज हुनु भन्दा केटाकेटीले टन्न खान त पाउछन् ।

Фото профиля Kiran Adhikari
Kiran Adhikari3 лет назад

१५ रूपैयाँमा के कति पाैष्टिक खाजा आउँछ ?

Фото профиля Rita Thapa
Rita Thapa3 лет назад

🙏🏼🙏🏼🙏🏼

Фото профиля जलथल
जलथल3 лет назад

१५ रुपैयाँमा खाजा पनि आउछ??? कि नदिनु , दिदा कम्सेकम अन्डा , चिउरा, चना आउने पैसा त दिनु नि

Фото профиля Ajay Shrestha
Ajay Shrestha3 лет назад

Thanks 😊

Фото профиля Uma koirala
Uma koirala3 лет назад

@sasi_bh यती पनि बोली दिनु भयो सांसदज्यू धन्यबाद।

Фото профиля SK GM
SK GM3 лет назад

माननीय हरि ढकालजी, सही कदम उठान गर्नुभएको छ । हार्दिक बधाई । यस्तो विकृतिलाई हटाउनै पर्छ ।

Похожие видео