正在加载视频...

视频加载失败

वाह! जनमत! विजय र्याली नि यस्तो होस् कि हेर्ने मान्छे नि दंग परोस्🙏

47,016 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

મૈના 的头像
મૈના3 年前

यस्ताे कुरालाइ एम्प्लिफाइ नगर्दा नै राम्राे हाेला । भीड त आज छ भाेलि छैन। क्षणिक हाे । ७० प्रतिशत मतदाताले दिएकाे भाेटले नै वास्तविक जनमत उजागर गरेकाे छ। अब रविजीले त्यस क्षेत्रका मतदाताकाे देशभरका अवाजदाताकाे अपेक्षामा खराे उत्रनु । दंग तब परिन्छ । भन्ने हाे । 🤗

Humanity,Neutrality,Impartiality! 的头像
Humanity,Neutrality,Impartiality!3 年前

अलि फरक मत छ मेरो बिजय र्याली ठिकै होला तर बाटोमा अनावश्यक चाप र असुबिधा हुन्छ। आम जनताको हितमा मन वचन र कर्म ले काम गरे सधै सबैको लागि र्याली नै हुनेछ।बाकी समय बलवान्।🙏🇳🇵🙏

Raju Bardewas 的头像
Raju Bardewas3 年前

गर्नु पर्देना अब पालो हजुर को महा वीर पुन जु

Amrit Kumar Bhandari 的头像
Amrit Kumar Bhandari3 年前

गाडीमाथि चढेर हात हल्लाउँदै हिंडने शैलीचाहिँ 'महाराज'को झैं देखियो 🤔

Niranjan khanal 的头像
Niranjan khanal3 年前

भिड हेर्न लायक नै थियो |

TA Jung 的头像
TA Jung3 年前

@Himalayabiraj @SumanaShrestha यो जनमत/जनउत्साह हेर्दा यीनले राम्रो काम गर्न चाहेमा माथीको आदेसले राष्ट्रको तीनै सुरक्षा निकाए बाट अवरोध गरे पनि केहि लाग्दैन !! हेर्नु पर्छ के गर्छन !!

Nihao 的头像
Nihao3 年前

सप्पैले एक एक वटा ढुंगा बोकेपनि बाटो बन्छ । रुचि यस्तै गुरुरुरुमै छ अनि त।😂

बिनोद सेढाईं 的头像
बिनोद सेढाईं3 年前

जनता जनार्दन हुन् भन्ने प्रमाणित १२ भाई १३ दाई किंकर्तव्यविमूढ़ को अवस्था मा 😋😋

|O|~|s!®k™ 的头像
|O|~|s!®k™3 年前

That comment - tyo gunda pani tehi rachha 😬😬🤣🤣

Manavi Paudel 的头像
Manavi Paudel3 年前

Lol

相关视频