Video wird geladen...
Video konnte nicht geladen werden
लोडसेडिङ अत्य पुष्पकमल दाहालबाट भएको होः कुलमान घिसिङ
65,046 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

सन्त रामपालजी महाराजको तत्त्वज्ञानबाट भ्रष्टाचार मुक्त समाज निर्माण हुँदै छ। अधिक जानकारीका लागि अवश्य पढ्नुहोस् अनमोल पुस्तक "ज्ञान गंगा"। #Aim_Of_SantRampalji

ॐ जय प्रचण्ड पथ साहारे कुलमान घिसिड॰ आफै हारे ॥॥ जति गुणगान प्रचण्डको , त्यति कमिसन पाया रे ॐ जय प्रचण्ड पथ साहारे॥॥ उज्यालो नेपालको टुकि अध्यारो मुनि!!!

पूर्ण सन्तको ज्ञानले समाजमा रहेको पाखण्डवाद, रूढिवादी परम्परा र अन्धविश्वासलाई हटाउनुका साथै मानिसहरूलाई शास्त्रको ज्ञान प्रदान गर्दछ जसले गर्दा समाज विकृतिमुक्त हुनुका साथै धर्ती स्वर्ग समान हुन्छ। सन्त रामपालजी महाराज त्यही पूर्ण सन्त हुनुहुन्छ। #Aim_Of_SantRampalji

लोड सेडिङ्ग अन्त्य भएको गफै हो😂 वर्षिक करिब १० अर्वको बेचेर १९ अर्वको बिजुलि किनेर लोड सेडिङ्ग लाई बर्कोले छोपेको मात्र हो अन्त्य भएको छैन सत्य बोल्नुस कुलमानजि। फेरि प्रचन्नेले देश बनाउने कुरो🐒र🍌को कथा जस्तो मात्र हो।

#Aim_Of_SantRampalji

केहि शहरमा लोडसेडिङ मुक्त भयो भनेर हुन्छ?सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका धेरै ठाउँमा बिजुली भनेको केहो भन्ने मान्छे पनि छन हजा धेरै नदिका मुहानहरु छन।यिनलाई यो प्रचण्डले बोल्न लगाएका हुन खै माओवादीको उद्गम स्थलमा बिजुली पुगेको?हत्याराको प्रसंसा गरेको मन परेन।

सन्त रामपालजी महाराजको तत्त्वज्ञानबाट यस्तो समाजको निर्माण हुँदैछ जहाँ छोरा-छोरीको भेदभाव हुँदैन। अधिक जानकारीका लागि पढ्नुहोस् पुस्तक "ज्ञान गंगा"। #Aim_Of_SantRampalji

#Aim_Of_SantRampalji

#Aim_Of_SantRampalji

#Aim_Of_SantRampalji



