Loading video...

Video Failed to Load

Go Home

एमाले थिएन भने लोडसेडिङ अन्त्य हुँदैन थियोः शंकर पोखरेल

65,299 views • 3 years ago •via X (Twitter)

10 Comments

Dilli Oli's profile picture
Dilli Oli3 years ago

अरुण-३ रोकेर देशलाई दशकौसम्म अन्धकारमा राख्नेहरुका जाली कुरा।कुलमान जस्ता इमानदार पात्र तिमीलाई पचेन।

शशांक's profile picture
शशांक3 years ago

गफ को पनि हद हुन्छ नि! अरुण रोख्ने एमाले होइन! त्यो बेला नरोकेको भए हाम्रो निक्कै माथी हुन्थ्यौ! अहिले २०/२५००० मेगा वाट बिद्दुत उत्पादन गर्ने अवस्था मा पुग्ने थियौं! लोडशेडिङ कहिले पनि हुन्थेन! कम्तिमा माफी मागोस एमालेले!

पत्रकार पोपटलाल's profile picture
पत्रकार पोपटलाल3 years ago

यो मूजी अझै लोडसेडिङ को बाँसुरी बजाउदै रैछ।

N. पाण्डे's profile picture
N. पाण्डे3 years ago

यसलाई हामी दङगालीले त्यसै हराएको त होइन नि हजुर मुख्यमन्त्रि हुदा त्यहि एउटा राजधानी सार्ने वाहेक केहि गरेन । बरु यसले हारे पछि वाटो मर्मत भइरहेको छ । एमालेले वुद्द भत्तामा भोट माग्नु र यसले राजधानी सारे भनेर भोट माग्नु एउटै हो अरु त भए पो ।😀😀

Bhim Adhikari's profile picture
Bhim Adhikari3 years ago

लाज पचेको

Kshitis Baral (দিগন্ত) ~क्षितिश's profile picture
Kshitis Baral (দিগন্ত) ~क्षितिश3 years ago

भुक रहो दोगला अरुण तेस्रो जलविद्युत परियोजना सञ्चालन गर्न नदिइने प्रपन्च गर्न विश्व बैंकको आवासीय प्रतिनिधिलाई भेटेर रोक्न पत्र बुझाएको कसले हो?...अनि त्यही आयोजना सित्तैमा भारतीय कम्पनी सतलजलाइ ३० बर्ष दिलाएको कसले हो? देशलाई दशकको कहालीलाग्दो लोडसेडिङ तालिका बनाउने नालायक

सुसन's profile picture
सुसन3 years ago

कति नि लाज छैन भने राजनिती गर्ने लक्षण हो ।

••••ƚ¡ ꙅꙅɘɿq𝕏's profile picture
••••ƚ¡ ꙅꙅɘɿq𝕏3 years ago

दावि जे गरे नी भो.. एमाले नभएको भा यो ब्रह्माण्डको श्रिष्टीपनि हुदैन थियो। 🙃

Yubraj Pokharel's profile picture
Yubraj Pokharel3 years ago

सबैले बुझेको सत्यमा पनि झुट बोलेर आफ्नो इस्तर किन घटाउछौ का-का

MB Limbu's profile picture
MB Limbu3 years ago

त्यो तहको नेता ले यस्तो हाँस्यास्पद कुरा बोल्नु नमिल्ने हो तर बोल्नु हुन्छ आफ्नो उचाइ,वजन को ख्याल गर्नु हुन्न त के गरौँ ?

Related Videos