正在加载视频...

视频加载失败

व्यवसायको भुक्तानीमा मर्चेण्ट क्यु आर नै प्रयोग गरौं ।

124,914 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

शिव प्रकाश धौबड़ेल (“यात्री”) 的头像
शिव प्रकाश धौबड़ेल (“यात्री”)1 年前

यो बिज्ञापनले घाममा मात्र गग्स लगाउनु पर्च, कोठा भीत्र गग्स लगाऊनु हुन्न, नभए व्यापारिक र ब्यक्तिगत क्यु आर कोड छुट्याऊन सकिन्न भनेर राम्रो सन्देश दिएको छ

सुरेन्द्र 的头像
सुरेन्द्र1 年前

यिनै बाबाजि @babaji ले हिमाल चड्या पैसो कम्पनि खाता मा नहालेर ब्यक्तिगत खाता मा हालेको चिर्कटो दुकुराउदै थे ल त कार्वाहि गरेर देखाम त।

प्रज्वल🇳🇵🇨🇩🇳🇵⚔️🔱 的头像
प्रज्वल🇳🇵🇨🇩🇳🇵⚔️🔱1 年前

कांग्रेसको गोवरनर भए पछि झुसुली किराले पनि कालाकार देखाउन पाएछ। फाईदा जति सबै झोलेलाई।

HP 的头像
HP1 年前

हाहा किन मरिहत्ते गर्छन् पद खान खुवाउन हेर्नुस् तो, सरापेले काम पाएछ 😂

ShIvA DaHaL 的头像
ShIvA DaHaL1 年前

@TankaChaulagain र @baabajee जस्तै देखिन्छ कि एआईले बनाएको विज्ञापन हो ;-)

विश्वास बाबु 🙏🚴🏽 的头像
विश्वास बाबु 🙏🚴🏽1 年前

बिराटनगर (ठूलो मिल चौक, पोखरिया) स्थित लिलि गार्डेन स्कूलमा बिगत १.५ बर्षदेखी अनुरोध गर्दा पनि मर्चेन्ट क्यु आर को ब्यवस्था गरेका छैनन्, बरु ब्यक्तिगत बैक खाता दिन्छन्। मैले स्कुलकै खातामा पैसा हालिदिने अड्डी कसेपछी बैंक खाता त दिए तर हरेकचोटी IPS चार्जबापत पैसा कट्छ, के गर्ने?😏

Bomzan4Good 的头像
Bomzan4Good1 年前

हिमाल समेत सितै चढ्ने बानी भाको झोले झुसुलकिरा फेकु बाबाजीले खाँग्रेसी भाउजी गोबरनरबाट बिज्ञापन खेल्ने पैसो लुँड्याइसकेछ। नसकिने भो यस्ता धमिरासंग।

हराएको मान्छे 🇳🇵 的头像
हराएको मान्छे 🇳🇵1 年前

अनि कि नेपाली कलाकार नै नपाएर काँग्रेसको झोले ब्यापारिक बिज्ञापन मा खेलाउन परेको होकि यो काँग्रेसी गभर्नर को समानुपातिक कोटा हो ?

घडी FOOL 😜 的头像
घडी FOOL 😜1 年前

युटुबमा रातको 12 बजे यो भिडियो अपलोड गर्ने चै कुन जागरुक जागरिलो कार्जेकर्ता परेच्😂😂

WUN CAREFREE ✊ 的头像
WUN CAREFREE ✊1 年前

हिमाल कसरी चड्यो भन्या त यसरी ठह धन्दा गरेर पो रैछ । यो ठग बाबालाई किन NRB ले हिरो बनाएको??

相关视频

- "भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि" - "नेपाली विश्वमा जहाँ रहेपनि नेपालीमुलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठासंग नेपालीको प्रतिष्ठा पनि संगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रुपले छोडदैमा देशसंगको सम्बन्ध तोडिन सक्दैन" - "नेतृत्वले पटक पटक युवालाई प्रयोग मात्र गर्ने तर उनीहरुको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेर देशमा जनधनको हानी भयो" - "स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ" - "पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबैतहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति “घाह” नराख्ने शान्तिक्षेत्र नेपाल नै हाम्रा अभिष्ट र मार्गचित्र हुन"

Tanka Dahal

22,429 次观看 • 7 个月前

लौ हेर्नु होस् अर्को कवाडी काम 😂🤣- राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानको लागि यस्तै यस्तै कवाडी कामहरु पनि गर्छन । बाँसको चोया बनाउने र दांत कोट्याउने सिन्का बनाउने मशिन बनाउने भाई राजु थापाले अनुसन्धान कै क्रममा पारामोटर भनिने उड्ने चिज बनाएर सिन्धुलीमा परीक्षण गरेका छन। यसमा इटालीमा बनेको इन्जीन प्रयोग गरेका छन् । यस्ता उड्ने मशिन अरुहरुले पनि बनाएका छन् तर यसलाई ब्याबसायिकरण गर्ने काम तिर कोहि पनि लागेको छैनन । अनुसन्धान र इनोभेशन नगरिकन केहि चिज पनि बन्दैन र ब्यापार हुँदैन भनेर सबै नेपालीले बुझ्नु होला । त्यसैले यसमा थप अनुसन्धानहरु गर्नु पर्छ र गर्दैछन् । राष्ट्रिय आविष्कार केन्द्रका एरोनटिकल इन्जिनियरहरुको टीमले यसमा थप अनुसन्धान गरेर यसलाई सुरक्षित बनाउन प्रयास गर्नेछन। यस्तो किसिमको उड्ने चिज विदेश तिर रमाइलोको लागि धेरै नै प्रयोग गर्छन । पुलिस र आर्मीलाई पनि यो धेरै उपयोगी हुन्छ किन भने यसलाई उडाउन लामो एअरपोर्ट चाहिन्दैन । दशैँको सप्तमी देखि तिहार सम्म आविष्कार केन्द्रकै अन्य धेरै कामहरुले गर्दा किताब बेच्ने काम तिहार सम्म स्थगित गरिएको हो। तिहार पछि सर्लाही बाट नै किताब बेच्न सुरु गरिनेछ ।🙏🙏🙏

Mahabir Pun

52,372 次观看 • 1 年前

बुझ पचाएकाहरूलाई कसरी बुझाउने हो, मलाई भन्दिनु पर्यो कसैले! नेपालमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि फेरी पनि खेलबाड हुँदै छ। कृषि तथा वन विज्ञानको उपकुलपति छनोटको कार्यविधि एकसरो पढिदिनु होला। प्राज्ञिक क्षेत्रमा “बौद्धिक चोरी”को वजन फेरी पनि बिर्सिए सबैले । जम्मा रु ३००मा किन्न मिल्ने ISBN नम्बरलाई भने फेरी पनि वजनदार बनाएका छन्। त्रिविको उपकुलपति छनोटको खेल पनि सम्झनु होला। कतिपटक एउटै कुरा बुझाउनु पर्ने हो? विद्यार्थीहरू, अभिभावकहरू - देशको चिन्ता गर्नुहुने सबैले आफै विचार गर्नुस्, अब पनि यस्तो विधि नै प्रयोग गरेर ठग्ने प्रवृत्ति के हामीलाई स्वीकार्य छ?

Sumana

25,443 次观看 • 1 年前