Loading video...
Video Failed to Load
५०/६० वर्षअघि करोडौंको खाद्यान्न निर्यात गर्ने हामी अहिले परनिर्भर भयौं – प्रधानमन्त्री
68,618 views • 3 years ago •via X (Twitter)
11 Comments

त्यतिबेला देशमा माओवादी गुरिल्ला थिएनन अहिले छन । देश बर्बाद नभएर भो ?

Camber typeface #font #typeface #typography #camber #din #alternative

यसको कारण प्लेन अपहरण गर्ने देशद्रोही गिरिजाप्रसाद र १७,००० नेपाली को हत्यारा देशद्रोही प्रचण्ड त आफै ।

हामी सानै छँदा घर वरिपरि कि त कोदो कि त मकै लटरम्मै हुन्थे। लामोडाँडा अनि ठूलोखोला खेतमा लटरम्मै धान फल्थे। अनि आयो तेरो आतङ्क। गाऊँमा बसिखान दिएनस, सबै उमेरदारहरू विदेशिन पर्यो ज्यान जोगाउनको लागि। अनि बस गाऊँ रित्तै- खाली। केवल काम गर्न नसक्ने वृद्ध-वृद्धा र वच्चा हरू मात्र।

२०४६ सालपछि नेपाली कांग्रेसकाे उद्याेग सिध्याउंने नीति र माअाेवादी जनयुद्द पछि जग्गा कांटछांट गरी तीन / चार अाना घडेरी जाेड्ने र लाखाैं फाइदा उठाउंने प्रबृत्तिले हामीलाइ परनिर्भर बनाएकाे हाे । हुनत अरू पनि धेरै विषय छन् यससंग जाेडिने तर समस्या हाेइन अब हामीलाइ समाधान चाहिएकाे छ ।

राजाकाे पालामा यति सम्पन्न देश रैछ त,गणतन्त्रमा पत्नि पाल्न विदेश जाने बाध्यता गणतन्त्रेहरूकै कारण आकाे हाे , धिक्कार छ तपाईहरूलाई !

ये दो दिन में क्या माजरा हो गया जंगल का जंगल हरा होगया…

यसको मुख्य कारण तिमी हौ र तिमीले सल्काएको जनता विरुद्धको युद्ध हो जसलाई तिमी जनयुद्ध भन्छौ।

@cmprachanda तिम्रो धनयुग्द्द ले गर्दा हो यस्तो भएको ।

म राजावादी हैन तर राजा महेन्द्र जति दुरदर्शि,देशभक्त राजा कोही रहेनछ।यिनैले हो मुलुक आफ्नै खुट्टामा उभ्याएको।काँग्रेसले पराधिन बनाउन शुरु गरेको मुलुक माओवादी नामको गलगाँडले सबै भताभुङ्ग बनायो ।अब मुलुक तङ्ग्रयाउन एक देशभक्त तानाशाहको आवश्यकता।

त्यसपछि, घर खेत सबै बाँझो। अनि कहाँबाट पुग्छ खान? देश लथालिङ्ग पारेर अझ कुरा गर्छ 'जनयुद्ध दिवस'। तेरो जनयुद्ध।



