Video yükleniyor...
Video Yüklenemedi
शिक्षा मन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
14,876 görüntüleme • 1 yıl önce •via X (Twitter)
6 Yorum

αɳεεℓ ૮ɦαραɠαเɳ1 yıl önce
शिक्षामन्त्रीलाई सबैभन्दा बढी असहयोग कसैको थियो भने त्यो खड्ग ओलीको थियो । एकदम राम्रो निर्णय ।

Bhola1 yıl önce
धान खाने मुसो चोट खाने भ्यागुतो कठै जे भए नि नैतिकता रहेछ सलुट

Sagar29 saru1 yıl önce
यस्तो झारपात मन्त्री बने पछि आन्दोलन कारिको माग के हो बुझ्न सक्छन् त??

Sunil limbu1 yıl önce
Naitikta

raazkan1 yıl önce
येता पानी माथीको ओभानो हुन खोजेको हो की त्यो बामाले ले राजीनामा अर मैले सुईकृत अर्दिन तिम्रो अक्षमता तेसै माफ भैहाल्छ भनेर अर्हाका हुन 😂😂😜😜

Sp.Ratodari1 yıl önce
बौद्धिक भनेको बौद्धिक नै हुन्छ आफ्नो बोली र मर्यादा अडान नै हुन्छ साएद हिजो अन्तरवार्तामै बोल्नुभएको छ अब चुनाव लड्दैन आफ्नै पार्टी,अध्यक्ष,प्रधानमन्त्रीको अकर्मण्यता तथा असहयोगका कारण राजिनाम गर्न बाध्य बनाइन्छ भने यस्तो पार्टिको सरकारमा मन्त्री बस्नु हिनता बोध शिक्षामन्त्री🙏


