正在加载视频...
视频加载失败
शम्भु थापाद्वारा पत्रकारमाथि दुर्व्यवहार, नेपालप्रेस कर्मीको क्यामेरामा हातपात #NepalPress
24,248 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

शभ्भु थापा आफुलाई चितवनकाे धुर्बे हात्ती सम्झन्छन् । यिनलाई कसले पाता फर्काउला ?

शम्भु थापाको दादागिरी त सबैले बुझेकै हो तर संचारकर्मी पनि संयमित हुनु पर्छ अनुमति बिना क्यामरा अनुहारमै तेर्साउनु जरुरी चैं छैन

किन रुने नेताको गुप्ताअंग भएर काम गर्ने दलाल मिडिया हरु ? तिमीहरूलाई अझ क्यामेरा फुट्नी गरि दिनु पर्ने थियो कम भयो 😡

न्यायाधीशलाई घुस ख्वाउने मान्छेले भुत्रा क्यामारामा मात्र हानेको, ढल्ने गरी मुखैमा दिनुपर्ने नि। "प्रश्न सोध्न मिल्छ?" भन्ने साधारण औपचारिकता त चाहिन्छ। मानछे के मुडमा निस्क्या हुन्छ, मुखैमा माइक तेर्सिन्छ, मान्छे नै हो, रिस उठ्दो हो नि। प्रश्न सोध्ने तेस्का अधिकार, उत्तर दिने त?

क्यामेरामा हान्यो रे टाउकोमा हान्नु पर्ने

@shishirdahal 😁

एक नंबर कालोकोटे दलाल

गल्ती गर्यो शम्भु थापाले, मुक्का हान्नुपर्ने खालको पत्रकार रहेछ।

माकुनेको सुघ्न पुगिसकेछ दलाल।

यो भ्रष्ट वकिल उहीले जेल जानू पर्ने हो
