7 Comments
Comments from the original post on X (Twitter)

@Bishwokarm75145
बास्तममा कोटा प्रणाली ले सामाजिक सदद्भाव बिग्रन्छ साथै बिशेषग्यता को सहि मुल्यांकन पनि हुदैन स्वर्गीय न्युरो लोजिस्ट डाक्टर उपेन्द्र देभकोटा ज्यू कोविश्लेषण सहि हो
2 likes

@SagarGa94376626
You are right doctor 👍

@SurendraOnly
फटाई तर्क ।

@kerung_chandra
यो सत्य हो जहाँ नि बाहु छेत्री लाइ मात्र आरछ्यन दिने परिपाटी ले देस बर्बाद पारेकै हो, नपत्याए हरेक सरकारी निकाय हरुमा हेर्नुस् तपाईं हाम्रो रगत पसिना कसले चुसेर बसेका छन्?

@Bniteesha
Yettika barsa vayo Devkota swvkota chaiyeko xaina tw Chutiya haru ..

@ptimesina2019
देबकोटा लाइ उच्च तहमा केहि समय काम गर्न नदिनु नै गल्ति थ्यो कुरा फ्यक्ट हो

@rbchy35
डाक्टर र ईन्जिनियर अनुभव र प्राक्टिसबाट पोख्त हुन्छ न कि पढेर मात्र, वौद्विक्ता ट्लेन्टबाट।
