Video yükleniyor...
Video Yüklenemedi
कुरो यस्तो आयो! !
19,797 görüntüleme • 3 yıl önce •via X (Twitter)
11 Yorum

कांग्रेस को हैसियत टोल सुधार समिति मा त गठबन्धन नगरी चुनाव जितन नसकिने लेबल मा पुगिसकेको छ।तीन का लङ्गुर ले ठुलो कुरो गरेको पटकै सुहाउँदोन।

- We're Flying

तिम्रो उमेर सानै छ बैनी, तिमी कुन गलत कुन ठिक छुटाउने भकै छैनौ, बहकाउ मा लागेर आर्काको आलोचना गर्नु ठिक हैन,,

काङ्ग्रेस ले देश बनायर आज हामी 70 लाख युवाले देश छोन्द्न परेको

यि नानि लाई आफ्नै समस्या के हो था छैन होला?

Vote for 🌳🌳🌳🌳

अति कलिलो सानो फुच्चीलाई प्रयोग गरेछन् कांग्रेसले । ढाटेको कुरो काटे मिल्दैन भन्थे । स्व स्फुर्त बोलेका मान्छेको भिडियो चाहिँ हाल न कांर्गेस मित्रहरुले ।

नावालिका लाई यसरी चुनाव प्रचार र अरुको दुस्प्रचारमा प्रयोग गर्नु पनि वालवालिका विरुद्धको अपराध नै हो । हेर्दै कलिलो वालिका र वाल मानसिकता वोलिरहेको छ । गल्ति वहाँको हैन वोलाउने र उत्प्रेरित गर्नेको हो ।

कच्चा खेलाडीले जस्तो पोस्ट नगरम

भोट के लाई अरे! सबका सब चोर

5/7हजार भोट नल्याय त फेरि लाज भैगो त दाजु 😅
