Загрузка видео...
Не удалось загрузить видео
सप्तरी हुँदै सिरहा आइपुगे गृहमन्त्री गुरुङ #nepalpress #sudhangurung
11,077 просмотров • 2 месяцев назад •via X (Twitter)
Комментарии: 4

Ronin 🇳🇵2 месяцев назад
ठोक यो मुजी अमेरिकी एजेन्टलाई

Bishwa Subedi2 месяцев назад
@biratpathak अनि लावालस्कार ट्याँट्याँटुटु हटाउने भन्थ्यो त यो केटोले फेरि सब लिएर गएछ डर सबैलाई लाग्छ है

Paudel Madhuban2 месяцев назад
निकै औपचारिकता हुनेरेछ। शायद यो पदमा सवै नेताको आँखा पर्नुको कारण पनि यो पनि एउटा होला!

Pushker Kadel2 месяцев назад
मन्त्रालयहरूको संख्या घटाएर जनता झुक्याउने सचिवालय जम्बो बनाएर देश लुट्ने जत्थालाई भद्रकाली खरानी ग्याङ भनेर चिन्नुपर्छ।

