Loading video...

Video Failed to Load

Go Home

ती गृहमन्त्री विपी कोइराला र ७७ वर्षपछिका यी गृहमन्त्री सुदन गुरुङ....

16,913 views • 2 months ago •via X (Twitter)

22 Comments

《0》's profile picture
《0》2 months ago

यस्ता ठिस्लेसक का कुरा नि के सुनाउनु हुन्छ यार यो जस्त‍ अटेन्सन सिकर भतुवा मैले कोहि देख्या छैन।कसैले आरोप लाउदैमा नराम्रो भन्दैमा नराम्रै हुने हो भने बिपिलाई मबिबिशाहले पनि अनेक आरोप लगायका छन।यस्ता मुला वडा अध्क्षय जित्ने हैसियत नभा मान्छेले समाजको विश्लेषण गर्ने योग्यता के हो?

प्रलाद कार्की's profile picture
प्रलाद कार्की2 months ago

Please don’t make stupid people famous. This ex maoist who’s responsible for 17,000 citizens death doesn’t have morals to lecture others tika ji .

मानव's profile picture
मानव2 months ago

काहिले बेललाई interview मा बोलाको छ कहिले यस्ता अराजक,डेड एक्सपायर अंटसन्ट बोलेर रोज़ीरोटी गुज़रा चलाऊने थिसलेसकलाई बोलाको छ।सच्ची हज़ूरले आफ़नो weightघटाउनु भएको हो? कि कमाई धेरै हुँन्छ भनेर हो यस्तो अन्तसंत तिर लाग्नु भएको एक शुभचिंनतकको नाताले हजूरबाट यतिसारो कल्पना गरेको थिईन

सुदुर पश्चिमेली ब्राह्मण's profile picture
सुदुर पश्चिमेली ब्राह्मण2 months ago

सबैभन्दा बढी अस्थिरता यी युटुबेहरुका कारण भएको छ।भ्युजकालागी २ पैसे विद्वानहरुलाई ल्याउछन र सोझा जन्ताको दिमाग भुट्छन।

Nepali Kancho's profile picture
Nepali Kancho2 months ago

यो मान्छे माओवादीमा लागेर मान्छे मारेको र बैंक लुटेको पैसा बोकेर माओवादीबाट बाहिर आएपछि जान्ने–बुझ्ने भएको हो। नत्र जिन्दगीभर काम नगरी कसरी यसको जीवन चल्छ, यात्री ज्यू?

Ganesh Paudel's profile picture
Ganesh Paudel2 months ago

Feri outdated manchhe laai liyaunu bhayechha Tika Sir. Bishnu Sapkota, Dr. Resham Thapa jasto byaktitto bolauna paryo sir.

WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy's profile picture
WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy2 months ago

नम्बरी चुतिया

विहानी's profile picture
विहानी2 months ago

विपी काेईराला संग जाे पायाे तेहि लाई दाँज्या मलाई मनपर्दैन खुर्पाकाे बिंड लाई श्रिखण्ड सँग दाँज्न सुहाउन्न!!

SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)'s profile picture
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन)2 months ago

टीकाराम जी, वहाँ अब नेपाली राजनीतिको विश्लेषणका लागि असान्दर्भिक देखिसक्नुभयो। नयाँ विश्लेषकहरूलाई अवसर दिने प्रयास गर्नुहोला ।

christ king's profile picture
christ king2 months ago

टिकाराम सर बरु क्यासिनो किंगको कुरा ठिक छ, बहुत नया र स्पष्ट कुरा सुन्न पाइयो | तर यस्तो मान्छेको अन्तर्वार्ता लिएर किन विश्लेषणकै बेइज्जत गर्नु हुन्छ ? बिपी बाट गिरिजा आइसक्दै सबै साख गिरिसकेको थियो - देशको सम्पत्ति लुट्नेले चै पद इज्जतिलो बनाउछ? Surfacial, kindergarden analysis

नेपाल वैदिक सनातन समाज२.०'s profile picture
नेपाल वैदिक सनातन समाज२.०2 months ago

द्रव्यसुर मावोवादी धनयुद्द का आतंकबादि चन्द्र बहादुर खनाल(बलदेव) र डकैती, लुट र फिरौती रकम व्यवस्थापक र......... रहला त...... आतंकबाद, सांगठनिक राज्य बिप्लब गरि उदाएका दलिय असुर शक्ति जनताको शास्त्रीय जनविद्रोहबाट आफ्नै जिवनकालमा सफाया भएका छन् र हुन्छन्। मु..

दाइ's profile picture
दाइ2 months ago

जिन्दगी अजै जिल्लाराम को कुरा 😀

Beck's profile picture
Beck2 months ago

Yo berojgari lai kati vaau deko

म's profile picture
म2 months ago

राजनितिज्ञ नेपालमा असान्दर्भिक हुने, विचारक सधै सान्दर्भिक हुन्छ ??

बिस्वास शाह's profile picture
बिस्वास शाह2 months ago

र्याप साहित्य कि साहित्य को बलात्कार म यस्मा चाहि कन्फुज छु

Pratyush Poudel⭐ ⭐🇳🇵's profile picture
Pratyush Poudel⭐ ⭐🇳🇵2 months ago

Yesto **** thisleshak.

S A M 🍥's profile picture
S A M 🍥2 months ago

Ailey dukha nai vignu parya Cha Jo jasto vaye ni vawisya ko pidhi le manche thik thyo ki nai vanchan

Raz's profile picture
Raz2 months ago

यस्ता हावादारी बिश्लेषक लाई पनि बोलाउनु पर्ने अवस्था सम्म पुगिसक्नु भएछ। 😢

Shishir Raj Adhikari's profile picture
Shishir Raj Adhikari2 months ago

हैट! के भन्या 🤔, सुदन गुरुङ दङ्ग पर्ने छन् बिपि सङ्ग दाजेकोमा। बिपि सङ नदाजौ न हौ।

Arun Dhakal's profile picture
Arun Dhakal2 months ago

मलाई यि मान्छे महा कुण्ठे लाग्छ । जसले (प्रचण्ड) उन्को आजको हैसियत बनाइ दियो, उसैलाई व्यक्तिगत तहमा झरेर छुद्र टिप्पणी गर्छन । यस्ता लाई पनि के space दिनु हो ?

शिवानन्द नारायण's profile picture
शिवानन्द नारायण2 months ago

कता विपी कता सुदन !!!

Anil Thapa's profile picture
Anil Thapa2 months ago

Yasko interview pani k hernu Yatri Ji aru launus na

Related Videos