Video wird geladen...
Video konnte nicht geladen werden
सुमना श्रेष्ठको प्रश्न- अडिओमा भनिएका बा को हुन्?
12,612 Aufrufe • vor 1 Jahr •via X (Twitter)
4 Kommentare

Mr. Lamavor 1 Jahr
रास्वपाले 2 तिहाईको सरकारलाई आछ्यु आछ्यु बनाएको छ। 21 जना हुदा यस्तो भएको छ अहिले 100 जना भए कति प्रभाव देखिन्थ्यो होला। पुरा सासंद हेर्न मजा लाग्ने थियो। अब त घुस खानेहरूलाई पनि गार्हो छ। पब्लिकमा छरप्रष्ट गराईदिने दल आईसक्यो।अब विस्तारै हरेक सेटिङहरू टुट्दै जाने छन्

Pradeep Bhandarivor 1 Jahr
अहिलेको सरकारलाई सप्रमाण प्रश्न गर्नु र इजरायल र अमेरिकी ज्यादतीको बिरुद्ध आवाज उठाउनु करिबकरिब उस्तैउस्तै लाग्छ मलाई! काग कराउँदै छ, पिना सुक्दैछ! 😥

A call to vigilance, not just passive scrollingvor 1 Jahr
Zero tolerance to corruption! जुनसुकै बा होस अब , ठोक्ने हो अब।

yugal purushvor 1 Jahr
यसो मिलायो उसो मिलायो नयांँ ठगीखाने मेसो मिलायो नीलो खुत्रुके!! 😂😂😂








