正在加载视频...

视频加载失败

तोसिमाको प्रश्न- निलो सल लगाउँदा कसरी असभ्य भयौं?

25,111 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

banu 的头像
banu1 年前

Nothing RSP does will be accepted.. the solution: need a whole lot of RSP MPs this coming election… #strengthinnumber

Ayush Ojha 的头像
Ayush Ojha1 年前

घण्टी नै बाँधेर गए झन् काइदा, चुनाव चिन्ह नि त्यही हैन?

Govinda Subedi 的头像
Govinda Subedi1 年前

“रेड लाइटवाला ” लाई निलो सल असभ्य भई हाल्छ नी !

@KUMAR 的头像
@KUMAR1 年前

ठिकै हाे । तर बेन्च नभ्तकाउ 🤣

वशिष्ठ 🇳🇵 的头像
वशिष्ठ 🇳🇵1 年前

मिसिनरीको रंग यस्तै हुन्छ नपत्याए कथित रास्ट्रपति रामबरण यादवले जारी गरेको नेपालको संविधान २०७२को बाहिरी कभर हेर्🤣🤣🤣🤣🤣🤣

NA-RACE🇳🇵 的头像
NA-RACE🇳🇵1 年前

तिमरूले नी उ बेला मानव तस्कर संग गठबंधन नगर्या भए आज यो दिन आउथेन

Regmi sir 的头像
Regmi sir1 年前

जनताका प्रतिनिधीहरूले जनताको आवाज बोल्ने ठॅाउलाई आन्दोलन स्थल बनाएर अबरोध गर्ने कथित " निलो क्रान्ति" मूर्दावाद ! नटवरलालबादी हरू हो तिमीहरू ले रबि ठगिखाने गृ म हॅुदाको बेला र उपसभामूख को मानव तस्करी बारे पनि आवाज उठाउ मेरो पनि समर्थन रहनेछ नत्र रबिको अपराध लाई छायामा नपार

Laxman Thapa 的头像
Laxman Thapa1 年前

उपसभामुख लाई पहिला राजिनामा गराउने कि? अनि अरुलाई भन्न सुहाउला कि?

मगर साईलो 的头像
मगर साईलो1 年前

🤣😂

Indis©Gurung 的头像
Indis©Gurung1 年前

बुलु पार्टी

相关视频