Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

सरकारले भन्यो- सुशासन कायम गर्न कुलमानलाई हटायौं

12,564 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

Mr. Lama profil fotoğrafı
Mr. Lama1 yıl önce

तलाई राडिकोबान तेरो बौले देखाउदै छ शुसासन त मादरचोतहरूको खरानी हुने दिन आउदै छ। त कुकुरहरू कसैलाई छोडिन्न

Hari Thapa profil fotoğrafı
Hari Thapa1 yıl önce

कुलमान ले के बदमाशी गरेका थिए त्यो जनताको बीचमा ल्याओस् सरकारले तब बल्ल सरकारले सुशासन सुरु गरेछ भनौंला होइन भने सरकारको ऊर्जा मन्त्री र उच्च लिडरशिप हरुको मिलेमतोमा बिजली बक्यौता तिर्नु पर्ने उद्योगीहरुलाई बचाउन यो कारबाही भएको हो भन्ने बुझिन्छ। अन्यथा भ्रष्ट सरकारको लूट तंत्र।

Birendra Adhikari profil fotoğrafı
Birendra Adhikari1 yıl önce

कुलमानलाई हटाएको सुशासन कायम गर्न कि भ्रष्टाचार गर्न ??????

(झापालि) Mr. BG profil fotoğrafı
(झापालि) Mr. BG1 yıl önce

कुमाई को संगत ले गुरुङ ( इमान भएको जाति) को छोरा पनि महा कुमाई कौबा बन्यो,,, यो पनि गणतन्त्रको ठुलै उपलब्धि हो,,,

🌸Dibed(डाईबेड)🌸 profil fotoğrafı
🌸Dibed(डाईबेड)🌸1 yıl önce

सरकारको प्रष्टीकरण : कुशासन कायम गर्न कुलमानलाई हटायौं

D.Ith profil fotoğrafı
D.Ith1 yıl önce

Muji haru aba atti bho

Bijaya007 profil fotoğrafı
Bijaya0071 yıl önce

हेर दिउसै रात पार्न खोजेको,यस्ता कुरा चै गिरिजा लाई सुनाउनु ल। कुलमानलाइ सुशासन कायम गर्न हटायौ कि भ्रस्टाचार गर्न लाई हटायौ जनता ले त्यति पनि बुझ्दैनन भन्ठानेको? यस्ता गफ नदिए हुन्छ माननीय ज्यु।

lazy cat profil fotoğrafı
lazy cat1 yıl önce

मुजि चुतिया

Pancha Shrestha profil fotoğrafı
Pancha Shrestha1 yıl önce

थुक्क

राजा महेन्द्र profil fotoğrafı
राजा महेन्द्र1 yıl önce

एउटा जनजाति लाई घोक्क्रेठयाक लाउदा अर्को जनजाति किन खुशी ?

Benzer Videolar

- घरजग्गा बेचेर, ऋण काटेर विदेश गयो अनि गणतन्त्र जिन्दावाद भन्यो। - छोराछोरी राम्रो स्कूल जान पाउँदैनन्, रोजगारी पाउँदैनन् तर गणतन्त्र जिन्दावाद भन्यो। - अस्पतालमा पैसा नभएर, राम्रो स्वास्थ्य सेवा नभएर परिवारको सदस्य गुमायो अनि घरमा आएर गणतन्त्र जिन्दावाद भन्यो। यी सबै विषय अब 'पात्र'मा मात्र सिमित छैन। देशको संविधान र व्यवस्थासँग जोडिएको छ। आफू र आफ्नो परिवारको जिन्दगी, भावी पुस्ताको जिन्दगी, देशको जिन्दगी बर्बाद गरेर गणतन्त्र जोगाउने? राजसंस्थावादीहरूलाई पनि अनुरोध: असोज ३ गते तथाकथित संविधान दिवसको विरोध गर्न त्यसलाई 'कालो दिवस' भनौँ र दीप प्रज्वलन गर्न सरकारले गरेको अनुरोधको शान्तिपूर्ण अवज्ञा गर्न ३ गते साँझ ८ बजे १ मिनेट बत्ती निभाऊँ। यति गर्न कुनै परिश्रम पर्दैन, कहिँ जानु पर्दैन, केहीले रोक्दैन, राजनीतिक रूपमा विचार गर्नुपर्ने कुनै कारण छैन। तैपनि घरमा त्यो साँझ दीप (बत्ती) प्रज्वलन गरेरै बस्ने हो भने, मुटुमा राजसंस्था छ कि छैन, आफूले आफैंलाई प्रश्न गरौँ। #Asoj3BlackDay, #LightsOffat8pm

Rabindra Mishra

25,493 görüntüleme • 1 yıl önce