Video yükleniyor...
Video Yüklenemedi
राप्रपाले भन्यो- जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऊँ
17,806 görüntüleme • 1 yıl önce •via X (Twitter)
9 Yorum

ज्ञान बहादुर शाहीले बरु धेरै कमन सेन्सको कुरा गर्छ यार ।

This is all fine but let us set a condition which restricts those with the history of corruption and murder and other criminal offences.

@RPPforNepal एउटै जुम्लाका सांसद ज्ञानेन्द्र शाही सबैलाई भारी।

राज्य ले यी माननीय लाइ ज्यान को सुरक्षा गर्नु पर्ला है यक जना नै भरि परेको अबस्था छ

Garne k ta driect elected primi Minister launa dinna inharoo le

mujii lowkey nepali dont know जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री hudaina.

प्रत्यक्ष निर्वाचित प्रत्यक्ष निर्वाचित के उखाड्ने रैछ प्रत्यक्षले चाहिँ ?अहिले चाहिँ जनताले निर्वाचित नगरेर दलाल माफियाले निर्वाचित गरेको हो?काम गर्नलाई अहिले चाहिँ के ले रोकेको छ?भाषण गरेर गरिब निमुखा जनतालाई भ्रममा पार्ने काम नगरेकै राम्रो 🤫✋

जनता सामु यो एजेन्डा लिएर जा। चुनाबमा २/३ ले अनि आफुले भने जस्तो संविधान लेख। सजिलो छ त। त खलासी राउटेले सड्कामा भुकेको भरमा संविधान संसोधन हुन्छ?

🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏







