Загрузка видео...

Не удалось загрузить видео

На главную

स्वर्णिम वाग्लेले सदनमा 'लज्जास्पद' शब्द ४/४ पटक किन बोले ?

65,358 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Mr. Lama
Mr. Lama2 лет назад

साच्चै काङ्ग्रेसीहरू देखेर त अब थुक्न मात्र मन लाग्यो

Фото профиля Niraj Khatri🏏🕉️
Niraj Khatri🏏🕉️2 лет назад

ज्ञानेंद्र शाह आएर अथवा बालेन शाह ले नै हिम्मत साथ सैनिक लाई आफ्नो तर्फ बनाएर सैनिक कु गरेछन् नै भने पनि मेरो पुर्ण समर्थन हुने छ। जोकर देशद्रोही भन्दा तानाशाही देशभक्त धेरै राम्रो।

Фото профиля Ayush Raskoti
Ayush Raskoti2 лет назад

@SwarnimWagle यो देशमा तपाईको कुनै राजनीतिक योगदान छैन । सुशासनका लागि पुरानो राजनीतिप्रतिको निराशाका कारण तपाईं र तपाईंका राजनीतिक दलका सदस्यहरू छानिएका हुन् ।यस प्रकारको अहंकार स्वीकार्य छैन।यथार्थमा भन्ने हो भने you are just an experiment.

Фото профиля Bhim Adhikari
Bhim Adhikari2 лет назад

थुक्का भ्रस्ट्रचारी नेतो

Фото профиля R.Khadka
R.Khadka2 лет назад

अति उत्तम..कांग्रेस पार्टीको वर्तमान नीतिले आगामी चुनावमा ५० प्रतिशतभन्दा बढी सिट गुमाउने पक्का छ।यो ट्विट मार्क गर्नुहोस्।

Фото профиля 𝘼𝙟𝙖𝙮 ★ 𝙋𝙧𝙖𝙙𝙝𝙖𝙣 ⚖️
𝘼𝙟𝙖𝙮 ★ 𝙋𝙧𝙖𝙙𝙝𝙖𝙣 ⚖️2 лет назад

I am with @SwarnimWagle. NC has lost its bearing and lost my lifelong support.

Фото профиля Sanjay Chaudhary
Sanjay Chaudhary2 лет назад

लाजशरम पचाएर बोलेको दास वाग्ले । एउटा महाठगको हली @SwarnimWagle

Фото профиля Kamal Bahadur Thapa
Kamal Bahadur Thapa2 лет назад

@SwarnimWagle स्वर्णिमले उतातिर गाईको मासु खाएर आको भन्ने हल्ला थियो। साँच्चै हो कि भन्ने लाग्याे।

Фото профиля खगेन अत्री
खगेन अत्री2 лет назад

अन्लाईन खबर सहि, निस्पक्ष र राजनीतिक गर्न बन्द गर! कांग्रेसको खुट्टा ढोग्ने काम छोड्। होईन भने तेरो कलम🔏मा आगो लगाई दे।

Фото профиля Binay Adhikari
Binay Adhikari2 лет назад

मलाइ चाहिँ स्वर्णिम वाग्ले वक्ता भएको एक दुईवटा सेमिनारमा उपस्थित भएदेखी लाग्थ्यो यी मान्छे गफाडी मात्रै हुन केही गर्न सक्दैन। वाक्यपिच्छे बिदेशको यस्तो छ भन्ने बाहेक यिनले केही गरेजस्तो र गर्छन जस्तो लाग्दैन। बास्तबमा योजना आयोगमै फ्लप भएका हुन कांग्रेसले थप स्पेस दिएको हो।

Похожие видео