正在加载视频...
视频加载失败
प्रधानमन्त्री ओलीविरुद्ध राष्ट्रपति पौडेलको भाइरल भिडिओ ४ वर्ष पुरानो
14,610 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

Yubaraj Ghimire1 年前
Whatever be the context n background, this remark from Poudel now head of the state against Oli , now P M, make both unfit to continue in their respective positions.

दाहाल क्षेत्री -बासु1 年前
ए मूर्ख, ४ वर्ष होस कि २४ वर्ष तर सत्यनै बोलेका छन् भनेर चाहिँ किन फुक्दैनौ?

Bibash Dharel1 年前
जति बर्ष पुरानो भएनि बोल्या त पौडेल ले नै हो नि?

सुजन1 年前
जैलेसुकै बोल्या भएपनी के फरक पर्छ पत्रुकार महोदय ? बोलेका उनै कागती पौडेल बाजेको मुखले हो केरे !

Roshan Maharjan1 年前
त्यत्तिको त भनेकै हो नि जति वर्ष पुरानो भए नि !

HP1 年前
चार बर्ष पुरानो होस् कि ४० बर्ष पुरानो सत्य सत्य हुन्छ 🤗

Chaitanya1 年前
अहिले लागू हुँदैन भन्न खोजेको त होला हैन?

N360 ☸️🕉️⭐️🙏🏼✨1 年前
सत्य पुरानो हुदैन

Suresh Acharya🇳🇵1 年前
भिडियो जति वर्ष पुरानो भए पनि कुरा त त्यहि होईन र?

दर्शन क्षेत्री 🇳🇵1 年前
बोलेकै हो । भिडियो नयाँ पुरानो हाम्रो चासो होइन ।


