Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

हाम्रो बैतडीमा पॉच पाण्डव बसेको ठाऊ पन्चदेवल रे ।🙏🕉🙏

15,137 Aufrufe • vor 2 Jahren •via X (Twitter)

20 Kommentare

Profilbild von 𝑲𝒆𝒅𝒂𝒓
𝑲𝒆𝒅𝒂𝒓vor 2 Jahren

पाण्डवहरुको जन्मेको राज गरेको काल सत्य युग होइन हौ, द्वापर युग हो !

Profilbild von पवनबर्षा शाह
पवनबर्षा शाहvor 2 Jahren

हो हो ।

Profilbild von Gajendra Budhathoki ♿
Gajendra Budhathoki ♿vor 2 Jahren

खासमा यहाँ सप्तदेवल छन्, एक अधुरो छ, अर्कोको जगबाट अलि माथि उठेको छ। यो खस साम्राज्यकालीन मानिन्छ।

Profilbild von Madhav Chaulagain
Madhav Chaulagainvor 2 Jahren

यी देवलहरु तेह्रौ-चौधौं शताब्दीका खस साम्राज्यकालीन संरचनाहरु हुन् । ती अचेल काली-कर्णाली क्षेत्रमा ब्यापक भेटिन्छन् । पन्ध्रौं शताब्दीको मध्ययता सदियौंसम्म यो ठाउँमा थुप्रै उथलपुथल भए। इतिहास मेटियो । अनि अपत्यारिला लाग्ने यी संरचनालाई पाण्डवले बनाए भन्ने जनश्रुति फैलाईयो।

Profilbild von अधिकारी दिवाकर
अधिकारी दिवाकरvor 2 Jahren

यो background

Profilbild von पवनबर्षा शाह
पवनबर्षा शाहvor 2 Jahren

बैतडी

Profilbild von ज्याद्रो (O-)🇳🇵
ज्याद्रो (O-)🇳🇵vor 2 Jahren

पाण्डव सतियुगमा होइनन् , द्वापर युगका हुन् गजबको रहेछ

Profilbild von पवनबर्षा शाह
पवनबर्षा शाहvor 2 Jahren

@Devbartaula हो द्वापर हो त्यहा सती मिस्टेक लेखेछ ।

Profilbild von Nicky❤️
Nicky❤️vor 2 Jahren

अछामको बिनायकमा पनि पन्चदेवल नै हैन र..? एकै समयका हुन कि..?🤔

Profilbild von Bishow Parajuli
Bishow Parajulivor 2 Jahren

Looks lovely: How old is this monument?

Profilbild von पवनबर्षा शाह
पवनबर्षा शाहvor 2 Jahren

द्वापर युगतिर होरे सर ।

Profilbild von Rajesh Tibrewal
Rajesh Tibrewalvor 2 Jahren

Good Morning Radhey Radhey

Profilbild von ☀️☀️खाडी को झाडी 🐪🐪
☀️☀️खाडी को झाडी 🐪🐪vor 2 Jahren

स्लोक रामायणको कुरो पाण्डबको अचम्म 😁😁

Profilbild von asha ram maharjan
asha ram maharjanvor 2 Jahren

🤣🤣🤣🤣

Profilbild von Ram bahadur shrestha
Ram bahadur shresthavor 2 Jahren

हो है वर्षा जी ? अहिले जस्तो अवस्था मा छ नि ?

Profilbild von Himalayan Chaos 🏔️
Himalayan Chaos 🏔️vor 2 Jahren

भनेपछी लगभग ३ हजार बर्ष पुरानो रहेछ यो । I don’t believe.

Profilbild von राक्षस गण (अनाडि)
राक्षस गण (अनाडि)vor 2 Jahren

कबिता भानु र घाँसी,पाचपाण्डव द्वपारयुगका लेखाइ र मन्दिर असरल्ल म

Profilbild von gyanendra parajuli
gyanendra parajulivor 2 Jahren

great

Profilbild von Ramprakash Adhikari
Ramprakash Adhikarivor 2 Jahren

Yes you are lucky origin by such historical holy places

Profilbild von Sanam Aksha (सनम अक्ष)
Sanam Aksha (सनम अक्ष)vor 2 Jahren

पाण्डव बसेका ठाँउ तर सति यूगमा?

Ähnliche Videos