Загрузка видео...

Не удалось загрузить видео

На главную

हामीलाई खबरदारी गर्ने जनताले हो|

105,193 просмотров • 3 лет назад •via X (Twitter)

Комментарии: 9

Фото профиля Bishwa Binaya Panta
Bishwa Binaya Panta3 лет назад

@tooshikarsu डा.तोसिमा तपाईं स्वास्थ राज्यमन्त्री हुनुभयकोमा बधाइ खुसी लागेको छ। निजि अस्पताल भित्रनै,सरकारी अस्पताल बाहिरका औषधि पसलमा औषधि महगो मुल्य तिर्नु पर्छ।सरकार बाट प्रतेक अस्पताल बाहिर औसधि बिक्री काउन्टर राखी सरल मुल्यमा औषधि किन्न पाउने ब्यबस्था गरिदिन तपाइले गर्न सक्नु हुन्छ।

Фото профиля Dipak Bhusal
Dipak Bhusal3 лет назад

@tooshikarsu जनतालाई अझै पनि प्रतिपक्षी बनाउने? त्यसो हो भने संविधानमा प्रतिपक्षी दल किन राखेको त ?

Фото профиля हिमाल आचार्य
हिमाल आचार्य3 лет назад

@tooshikarsu देश परिवर्तन गर्न आएको रास्वपा सहितको सरकारले ल्याएको १५ पेजको न्युनतम साझा कार्यक्रम मा अनुसन्धान तथा बिकास, नबप्रबर्तन, व्यबहारिक अनुसन्धान, आविष्कार जस्ता शब्दको नाम निशानै छैन ।अनि तपाईं हरु तुइनको कुरा गर्नुहुन्छ । मेरो खबरदारी यसैमा हो । जवाफ पाउन सक्छु माननीय ज्यू ?

Фото профиля GH Stonel
GH Stonel3 лет назад

@tooshikarsu संसदमा पाइला टेक्न नपाई धेरै ट्याउँट्याउँ गर्नुभन्दा आफूले पाएको अधिकार र जिम्मेवारीको प्रभावकारी सदुपयोग गरी खुरूखुरू काम गरेको राम्रो। नेपाली मिडियाका केवल दुई लाइन छन्- देवत्वकरण र दानवीकरण। यी दुई बीचबाट हिँड्न सके मात्र..., सतही लोकप्रियता नै गन्तव्य हो भने भन्नु केही छैन।🙏

Фото профиля Chandra Shrestha
Chandra Shrestha3 лет назад

@tooshikarsu हिजो गरिएका सहकार्यमा एवं यस्तै परिस्थितिको अनि सरकारको आकार एवं ढाचाका बारेमा घोक्रो फुट्ने गरि कराउने तर आज त्यहीँ कुहिएका आलु रहेका बोरामा खादिन जानू आफैमा विडम्बना होइन र?आफू रहदा स्वर्ग द्वार र अन्यमा मल द्वार देख्ने प्रवृत्ति नै यहाँ खराब भेटियो।

Фото профиля Padam Sangroula
Padam Sangroula3 лет назад

@tooshikarsu मतलब, संसदमा प्रतिप्क्च्य नभएको राम्रो हो ?? तर्क मिलन !!

Фото профиля कमल प्र. अवस्थी
कमल प्र. अवस्थी3 лет назад

@tooshikarsu नेपालमा प्रतक्ष्य लोकतन्त्र हैन नी माननीय ज्यु अप्रतक्ष्य लोकतन्त्र मा जनता हैन जनताकै प्रतिनिधि प्रतिपक्षी हुन्छ

Фото профиля Santosh
Santosh3 лет назад

@tooshikarsu फरार सांसद लक्ष्मी महतो प्रतिनिधि सभामा आएर प्रधानमन्त्रीलाई विश्वासको मत दिने, त्यही सदनमा भएका गृहमन्त्री रविले देखेको नदेख्यै गर्ने अनि तपाई हामीलाई यस्तो गफ जोत्ने !! हैट निर्लज्जता !! @hamrorabi

Фото профиля Bimal Rawal
Bimal Rawal3 лет назад

@tooshikarsu One question- did you take informed consent from the victim or his family member before meeting him in the ICU and pose for the camera? What do ethical guidelines say??

Похожие видео