
भीष्म ( Bhismak1962)
@BhismaK62 • 5,589 subscribers
ह्याप्पी हजुरबुबा तर असन्तुष्ट नागरिक !!
Shorts
Videos

डाँडाहरूमा छाडेर कुनै गल्ली र मोहल्ला छैन जहाँ खोला जसरी बर्षाको पानी नबगेको होस्। यदी ढल व्यवस्थापन नगर्ने हो भने र क्षमता नबढाउने हो भने खाल्टो निवासीहरू पलायन हुन शुरु गरे हुन्छ। अर्को ४,५ बर्षमा यो शहरमा बाँच्न गाह्रो हुनेछ। काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Balen Shah 𑐳𑐸𑐣𑐶𑐟𑐵 𑐜𑑄𑐐𑑀𑐮 Sunita Dangol PMO Hello Sarkar, Government of Nepal
भीष्म ( Bhismak1962)12,305 Aufrufe • vor 13 Tagen

पहिलो पटक हैन। हरेक बर्ष हुन्छ। प्लास्टिक प्रयोग गर्न र जत्रतत्र फ्याक्न बन्द गर्दैनन् धोबीखोलामा निस्कने ढलको मुख सबै कपडा र प्लास्टिकले बुजिएको हुन्छ। खोलामै फ्याक्ने ग्याङ अलग्गै छ। साँच्चै भन्ने हो भने यी घरहरू सबै पहिले २०३५ सम्मका धान खेतमा बनेका छन्।
भीष्म ( Bhismak1962)13,263 Aufrufe • vor 1 Monat

मैले पनि यतै लेखेको थिए कि "Balen is a phenomenon..awaited long by Nepali people " थाह छैन को हुन तर इनले average nepali जनताको दिमागमा रहेको कुरा बोलिदिए। He could be a celebrity but I know very few. Thank you brother 🙏 Appreciate what you said that was deep within my heart.
भीष्म ( Bhismak1962)19,096 Aufrufe • vor 3 Monaten

ग्वार्को फ्लाइओभर बन्यो,उद्घाटन भयो, ट्राफिक जाम हट्यो, हामीलाई सुविधा भयो। हामी सबैलाई बधाई।सरकार,ठेकेदार र सडक विभाग लाई धन्यवाद। अब हामी जनताले यातायात नियम पालन गर्ने हो। सेतो डबल लाइन क्रस गरेर मनपरी जता मनलाग्यो त्यता पसेर ट्राफिक नियम उल्लङ्घन नगरौँ, दुर्घटनालाई न निम्त्याउ । Kathmandu Valley Traffic Police Office rules enforce गर्न जरुरी देखिन्छ।
भीष्म ( Bhismak1962)47,081 Aufrufe • vor 1 Jahr

Bihar politician talking to nepali border security in threatening tone. He wants special treatment and doesn't wish to follow security protocols. Who's this man ?? PMO India Nitish Kumar Office of Amit Shah IndiaInNepal IndiaToday TOI India The Indian Express
भीष्म ( Bhismak1962)14,052 Aufrufe • vor 3 Monaten

गोन्द्राङ, टिकौली जङ्गल, भरतपुर ...!! यो के हो ?? daochitwan
भीष्म ( Bhismak1962)13,226 Aufrufe • vor 3 Monaten

यो भाइ लाई सुन्नुहोस् अनि थाह हुन्छ जेन-जी को expectations!! ४,५ बुँदे सहमतिलाई अघि बढाउ र गतिरोध समाप्त गरौं। - संसद बिघटन - अन्तरिम सरकार - भ्रष्टाचार र सुट आउट माथि छानबिन - संविधान संशोधन - मध्यावधी चुनाव बाँकी इनको उपबुँदा हरूलाई बनाउन अन्तरिम सरकार संग छलफल गर्नु।
भीष्म ( Bhismak1962)31,385 Aufrufe • vor 10 Monaten

यो देशमा यस अघिको सरकारले देखेर अनदेखी गरिएका थुप्रै अनुभवी विज्ञहरू छन जो यो देशलाई बनाउन मद्दत गर्न चाहन्छन्। उनीहरूलाई कुनै पारिश्रमिक दिन पर्दैन र स्वेच्छाले देश सेवा गर्न चाहन्छन्.... It's time now 👇 "Ask not what your country can do for you—ask what you can do for your country" - JF Kennedy
भीष्म ( Bhismak1962)15,518 Aufrufe • vor 4 Monaten

भाषण त दिए इनले तर पैदल हिँड्दै पसल पसल हेर्दै हिड्ने जनताले बढि व्यापार दिनेछन। मोटरमा बसेर आउने, सिधै अरुण इम्पोरीयम र बिसालबजार जान्छन, किन्छन, ड्राइभर लाई बोलाउछन घरतिर लाग्छन भनेर नबुझेका परेछन। चिनीकाजी को चिनी घोलेको कुराले बजार चल्छ र ? शुक्रबार शनिबार पसल होटल खोल्नु। साँझ परिवार लिएर आउँछन, सपिङ गर्छन, डिनर खान्छन, रमाउँदै जान्छन। बरू weekdays मा एक दिन छुट्टी गर्नु। सोमबार म्याड रस हुन्छ। त्यो दिन बन्द गरे आनन्द। सरकारी काम भए त्यो गर्न पनि मिल्छ। सोच हौ पासा सोच!!
भीष्म ( Bhismak1962)54,726 Aufrufe • vor 2 Jahren

यति सेन्सीबल कुरा गर्छ यो मान्छे त्यसैले बढि पटर पटर बोल्ने र वकवास गर्ने गर्दैन भनेर त्यो छुचुन्द्रो लाई कसैले भनिदेओ है। एउटा भारतीय हजामले लाख रूपैयाँसम्म महिना मा कमाउँछ। दिल्लीमा अझैसम्म एसी सैलुनमा 70-75 मा काट्छु त्यही यता ३०० दिन पर्छ। मधेशमा सबै खेत बाँझो देखिन्छ तर दिल्लीमा २०रूपैया किलो पाइने तरबुज यहा १५० रू तिरेर खाइन्छ। अनि सरकार चै २०००० नर्स विदेश पठाउने तयारी गर्दैछ, कृषि अनुदान बन्द गर्दैछ। अजब गजब को मेरो देश!!
भीष्म ( Bhismak1962)38,482 Aufrufe • vor 1 Jahr