
Deepak Bohara
@Medeepakbohara • 8,699 subscribers
Shorts
Videos

खेदि खेदि उपप्रधानमन्त्री बनायाै, थाेरै अरु जाेड लगाऊ सिधै प्रधानमन्त्री !!
Deepak Bohara62,603 views • 3 years ago

हिजो म सँग प्रमाण छ भन्नू भो, आज 'रमेश लेखक'सँग छ भन्नू हुन्छ, भोलि 'शेर बहादुर'जीलाई देखाउनु होला, पर्सी 'मोदी'लाई देखाउनु होला, निकोपर्सी 'जो बाइडन'लाई देखाउनु होला। प्रमाण पाउँ महामन्त्री ज्यु, रवि लामिछाने आफैले फारम भरेर पोखराको सूर्यदर्शन सहकारीबाट ऋण लिएको प्रमाण!!
Deepak Bohara41,308 views • 2 years ago

हिजाे 'हाेइन' भने आज 'डाम्न' खाेजे। सत्ताकाे सनकमा जे पनि हुन्छ यहाँ।
Deepak Bohara32,485 views • 2 years ago