Loading video...
Video Failed to Load
खोरमा थुन्दैमा बाघ स्याल हुँदैन : रवि लामिछाने !
56,547 views • 1 year ago •via X (Twitter)
10 Comments

सिह. बाघ,भालु,चितुवा,स्याल बनमान्छे जे भए नी zoo को शोभा हुन।

समाचार यस्तो पनी छ हौ श्रममन्त्री म्यानपावर एजेन्ट रहेको पोल खुलेपछि वेबसाइट नै बन्द गराइयो, रविका मुख्य सहयोगी दीपकलाई दिएका थिए कार उपहार

बाघले आफुलाई बाघ हुँ भन्नै पर्दैन। सबैलाई थाहा हुन्छ। बाघको खोल ओढ्ने स्यालले म माघ हुँ भन्दै हिंड्छन् है..!😂😂

सही हो । त्यसै हो र एउटा रवी संग सबै भ्रष्टाचारीहरु तर्सेका ।

मुकुन्दे बाणी!

बाघ र स्याल दुवै हिस्रक पशु हुन् । आत्ममूल्यांकन राम्रो गरेछन् ।

हुँदाहुँदा डुङ्गडुङ्ति गन्हाएकाे बाेकाले समेत म बाघ हुँ भन्ने दिन आयाे नेपालमा 😂😂😂

पाल्पा र रुपन्देही को सिमा जोडिएको छ भनेर दाजुलाई कसैले सम्झाईदेउ भाइ त्यता तिर त बाघलाई बाँधेको भैंसी ले समेत मारिदिन्छ यार 😂😂

Maile kehi vanina gafadi bro laai

स्याल भय नि बाघ भय नि थुनेर खोरमै राख्ने हो क्यार्छौ मिस्टर झोले।


