Загрузка видео...
Не удалось загрузить видео
हरिवंशको नजरमा रवि लामिछाने !!
28,594 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 9

हरिवंश भनेका न्यायाधीश हुन र? उन्ले भन्दैमा किन पत्याइदिनुपर्ने हामिले?

डायनामिक प्रतिभावान क्षमतावान कुनै मान्छे हुनसक्छ । तर डायनामिज्म, प्रतिभा र क्षमताको प्रयाेग के का लागि गरेका थिए, गरिरहेका छन् ?? झ्यापझुप् २० सिटको काकतालीमा उपप्रधान तथा गृह मन्त्री हुनु नै उपलब्धी हाे र ? व्यक्तिगत त हाेला समाजलाइ के ?

दुबै जना ईशाई मशिनरीका भरिया हुन् तरिका र पोशाक समय फरक मात्र हो

ठिक कुरा गरेपछि कसको चित्त बुझ्दैनर | अरिवंश जि को तर्क निश्छल छ

रबिको हलि दिपक 😅

कलाकारलाई जोकर राम्रो लाग्नु कुनै नौलो कुरो होईन,🤣🤣🤣

जोक्करलाई चोकर सहि लाग्नु सामान्य नै हो , घण्टे का कोर रालो

Aba haribanshe le imandaritaa ko certificate pani badna thalechha.

Terima hooooooo Haribansha le evaluate gareko Nepali le mannu parne? Haribansha is a kalakar.


