
Balen Shah
@ShahBalen • 452,557 subscribers
Prime Minister of Nepal, Ex Mayor of Kathmandu Metropolitan, Rapper, Structural Engineer, Contact Us: 1111, [email protected]
Videos

The God of Rain, from Assam to Lalitpur: आजबाट उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक जात्रा-रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ। पाटनको पुल्चोकबाट आरम्भ हुने यो भव्य जात्रामा सहकालका देवता रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई शहरका विभिन्न ठाउँमा घुमाइन्छ। करिब दुई महिनासम्म चल्ने यस यात्राले केवल परम्परा मात्र होइन, श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्भुत सन्देश पनि बोकेको छ। लिच्छवी राजा नरेन्द्रदेवको पालामा पुग्नु पर्छ । जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट ल्याइएको मछिन्द्रनाथलाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ । करिब १६ सय वर्ष देखी निरन्तर चलिरहेको यो परम्पराले वर्षा, सहकाल र समृद्धिको कामना गर्दै आएको छ। यस पावन अवसरमा सबैले एउटै कामना गरौं - वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्, संसारमा शान्ति र कल्याण फैलियोस् । जय करुणामय 🙏
Balen Shah86,961 görüntüleme • 1 ay önce

सार्वजनिक जग्गा अतिक्रमबाट फिर्ता लिएर स्पोर्ट पार्क निर्माण
Balen Shah120,434 görüntüleme • 6 ay önce

विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छ।
Balen Shah353,231 görüntüleme • 3 yıl önce

२०८२ जनालाई सिपमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित जेठ ७ गतेदेखि टुंडिखेलमा ‘सिप मेला २०८२’ सुरु हुने
Balen Shah56,855 görüntüleme • 1 yıl önce

चलचित्र निर्माता तथा अभिनेता गिरी, महानगरपालिकाको फेस्टिभल क्याम्पमा , पर्दाका सेलिव्रेटीलाई कक्षा कोठामा भेटेपछि सामुदायिक विद्यालयका विद्यार्थीहरु रमाएका छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरुमा सिकाइप्रति रुचि जगाउन कार्तिक ४ गतेदेखि सुरु गरेको ‘फेस्टिभल क्याम्प’
Balen Shah64,992 görüntüleme • 1 yıl önce

आफूलाई अरुसँग कहिल्यै नदाँज्नु, आफ्नो रुचि र क्षमताका आधारमा लक्ष्य बनाउनु , धैर्यता र मिहनेत सफल हुने सबै मान्छेसँग हुन्छ, विद्यार्थीहरुसँग कुरा गर्दै अभिनेत्री अधिकारीले भन्नुभयो, ‘माध्यमिक तहमा अध्ययरत रहँदा आफूले कहिल्यै पनि अभिनेत्री हुन्छु भन्ने सोचेकी थिइँन ।
Balen Shah63,386 görüntüleme • 1 yıl önce

विद्यार्थीहरुलाई अभिनेत्री स्वस्तिमाको सुझाव : रुचि परिवर्तन स्वभाविक हो, आफ्नो गुण चिन्नु, आत्मविश्वाशी हुनु विद्यार्थीहरुलाई विद्यालयभित्र उपलब्ध भएबाहेकका अवसर प्रदान गर्न क्याम्पभित्र प्रभावशाली व्यक्तित्वसँग १ घण्टाको उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको हो ।
Balen Shah48,563 görüntüleme • 1 yıl önce
