
सुरेश भण्डारी
@Sureshkshetri09 • 6,468 subscribers
Shivaansh Enterprises/ Diamond Travel and Tours/#Politics #Football
Shorts
Videos

पोखरामा दुर्घटना भएको यतीको बिमानको ककपिटको अन्तिम वार्तालाप ।
सुरेश भण्डारी77,425 просмотров • 2 лет назад

अल्गोरिदमको पाटो विस्तारै अर्को तिर पल्टिदै गरेको देखियो है। १ बर्ष कुर्ने हो भने “ओलि आउ देश बचाउ” नारा सडकमा लाग्ने पक्का छ।
सुरेश भण्डारी11,167 просмотров • 2 месяцев назад

मन्त्रीज्युले मन्त्री भएको सेलीब्रेसन यसरि गर्नुभएछ । जे हुन्छ नेपाल मै हुन्छ ।
सुरेश भण्डारी74,092 просмотров • 3 лет назад

रोनाल्डोलाई २ अर्ब तिरेर लाम्टाङको पानी खुवाउने भिजन प्रस्तुत गर्दै हाम्रो नुवाकोट २ का घण्टी उम्मेद्वार 😂😂
सुरेश भण्डारी18,077 просмотров • 8 месяцев назад

नेपाली महिलाहरुले भारतियको कारण असुरक्षित महसुस गर्दै गर्दा पनि किन सबै चुप ? म सँग यस्ता कयौं भिडियो छन । We are not against Indians, but the majority of Indian tourists have zero civic sense. There are even several incidents where they have sexually harassed Nepali girls.
सुरेश भण्डारी18,710 просмотров • 8 месяцев назад

मेयर बालेन्द्र साहुको लुटको धन्दा यसरी चल्दैछ । #BreakingNew
सुरेश भण्डारी38,387 просмотров • 2 лет назад

भौमानहरुको नकाव भटाभट उत्रीदैछ। सामान्य परिवार एकाएक अर्बपती कसरी बन्यो !
सुरेश भण्डारी34,490 просмотров • 2 лет назад

अष्ट्रेलिया जाने भाईबहिनी हो अहिल्यै देखी मेहनत गर्न सिक है नत्र भोली यसैगरी रुनु पर्ला 🤪🤪
सुरेश भण्डारी24,379 просмотров • 3 лет назад

६२-६३ मा नेपालमा त्यत्रो ठुलो संख्यामा मान्छे सडक मा उत्रीय तर एउटा पनि लुटपाट, अराजकताको घट्ना भएन।तत्कालिन अवस्थामा संसार कै मिडियाले नेपालको आन्दोलनको प्रशंसा गरेका थिए । ५०००० भन्दा ठुलो भिड जम्मा भएपछी त्यो अराजकतामा जान्छ भन्ने मान्यतालाई लाखौंको शान्तिपुर्ण आन्दोलनले तोडोदियो। तर बंगलादेशमा हिजैदेखी लुट्पाट आगजनीका घट्नाहरु जताततै भईरहेको समाचार आईरहेछन।
सुरेश भण्डारी11,952 просмотров • 2 лет назад