भीष्म ( Bhismak1962)'s banner
भीष्म ( Bhismak1962)'s profile picture

भीष्म ( Bhismak1962)

@BhismaK625,643 subscribers

ह्याप्पी हजुरबुबा तर असन्तुष्ट नागरिक !!

Shorts

खेतबारी छैनन्। पानी सोस्ने माटो छैन। rain harvesting छैन्। ढल सबै प्लास्टिक र फोहोर ले भरिपूर्ण छन। अनि पानी सड्क मा नबगेर कहाँबाट जान्छ नदी नालामा ??

14,605 views

हामी हामी नै हौँ , कसैले सुधारेर सुध्रने, सपारेर सप्रने, भनेको मान्ने होइन। आफूले चाहे जस्तो मनपरी गर्न पाउनु नै "गणतन्त्र" को विशुद परिभाषा हो। चिनीकाजी जिन्नावात!!!

33,656 views

हामीले भन्दा सुन्दैनन् Manisha Koirala जी ले भनेको मान्छन् कि त !

22,908 views

भौतिक पूर्वाधार को विकास...! कुन देश को कुन ठाऊ र कुन नदी हो ?? अन्त्य सम्म हेरेर चिन्नुहुन्छ कि ?

49,765 views

आफूलाई इनको ठाउँमा राखेर सोच....

आफूलाई इनको ठाउँमा राखेर सोच....

17,485 views

फरक मेरो र उनीहरूको प्रधानमन्त्री बिचः मेरो प्रधानमन्त्री खाते व्यवहार गर्दैनन्। सोफामा बस्छन अलग्गै देखिन्छन् 🙏😜 भिडिओ: लिन्कड्इन सञ्जाल बाट

36,880 views

त्यसैले आजकल विश्वास सधैं कुहिरोभित्र लुकेको हुन्छ । भिडिओ: सामाजिक सञ्जाल

36,406 views

इनलाइ कसैले मद्दत गरिदिनु हुन अनुरोध छ! Video source : tiktok

12,939 views

प्रचण्डले १० भनेर २० बर्षमा बनाएको सिङ्गापुरमा गाडी गुडाउदै...!! २५,३० जना...र १०,१५ जना...स्वागत गर्न पर्खाइ मा...

12,444 views

गत शनिबार बुढानिलकण्ठ बाट थापाथलीसम्म साझा यातायात बाट यात्रा गर्दाको अनुभव यो रह्यो कि १. फ्री यात्रा गर्न छ भने साझा यातायात प्रयोग गरौं । हाम्रो अघिल्तिर कमसेकम १०,१५ यात्रु चढेर उत्रे, कन्डक्टर देखिएन् २. सस्तो यात्रा साझा यातायातको यात्रा - कन्डक्टरले हामी ३ जनाको बुढानिलकण्ठ बाट थापाथलीसम्म कति सोध्दा ६० रुपिया मात्र मागे #साझा_यातायात Kanak Mani Dixit Bhishma J Panta ज्याद्रो (O-)🇳🇵

14,142 views

Videos