
डाँडाघरे~रबि को परिवार
@Daadaghare • 4,324 subscribers
समर्थक @hamrorabi
Shorts
Videos
2:53
Sensitive content
This media may contain sensitive content.

गगन थापा,विश्व प्रकाश शर्मा र पदम गिरीहरूको राजनीतिक दोगलापन र बेईमानी हेर्नुहोस I केहि नेपाल ऐनलाइ संसोधन गर्न बनेको विधेयक २०८० सदनमा जस्ताको तस्तै प्रस्तुत गर्नु हुदैन,फरक फरक बिसय बस्तुहरु छन,फरक फरक मन्त्रालयहरु संग सम्बन्धित छन,दफा ६४ पनी यहि घुसाइएको छ,धेरै कोणबाट यो बिधेयक उपयुक्त छैन, सरकारले फिर्ता लैजाओस भनेर माननीय सोबिता गौतमले बिरोधको सुचना संसदमा राख्दा कांग्रेस,एमाले,माओबादि लगाएत सबैले मिली हुन्न भनेर असफल गराए I अब यो बिसय समितिमा आएपछि उतिबेला माननीय सोबिता गौतमको यहि बिरोधको सूचना असफल गराउन महत्वपुर्ण भूमिका खेलेका काँग्रेसका गगन थापा,विश्वप्रकाश शर्मा र एमालेका मुख्य सचेतक पदम गिरिहरु आज आएर केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० सरकारले गलत तरिकाले प्रस्तुत गर्यो,यो मिलेन भनेर ठुलो ठुलो स्वरमा कराईरहेका छन I माननीय गगन थापाज्यु,विश्वप्रकाश शर्माज्यु,पदम गिरिज्यु माननीय सोबिता गौतमले यहि बिरोधको सूचना संसदमा राख्दा तपाइहरुले सबै भन्दा अघिल्लो लाइनमा बसेर हुन्न भनी टेबल ठटाउदै असफल बनाएको नेपाली जनताले भुलेका छैनन I संसदमा बोल्नु पर्ने ठाउमा बोल्न नसक्ने,गर्नु पर्ने ठाउमा गर्न नसक्ने तर आज सार्बजनिक खपतको लागी मात्र ठुलो ठुलो स्वरमा कराउने तपाइहरु जस्ता दोगलापंथी राजनीतिज्ञ हरुकै कारण देश आज यो जर्जर र बर्बादीको अबस्थामा पुगेको छ I त्यसकारण गगन थापा,विश्व प्रकाश शर्मा र पदम गिरिहरु प्रति सुमना श्रेष्ठको आक्रोस जायज छ,यसरीनै सधै भइरहनु पर्दछ र गरिरहनु पर्छ I गगन थापाज्यु,पदम गिरिज्यु,विश्वप्रकाश शर्माज्यु यसैलाई भन्छन राजनीतिक दोगलापन यसैलाई भन्छन राजनीतिका बेईमानी यसैलाई भन्छन राजनीतिक दरिद्रता यसैलाई भन्छन नैतिकहिन राजनीति र र यस्तैलाई भन्छन राजनीतिक दोगलापन,राजनीतिक बेइमानी,राजनीतिक दरिद्रता र नैतिकहिन राजनीतिक गुणहरुले भरिभराउ राजनीतिक नेताहरु I Gagan Thapa @padamgiri37 Bishwa Prakash शर्मा
डाँडाघरे~रबि को परिवार54,861 views • 2 years ago

दिदीले एकदिन नेपाली कांग्रेस "कान्तिपुर" नामको पार्टी नै खोलेर राजनीतिमा आउनुहुन्छ I
डाँडाघरे~रबि को परिवार21,687 views • 9 months ago

चौंथो अंग यसरी लडेर ढल्नु हुदैन थ्यो I कल्ले फैलाउला बरै प्रोपगण्डा ?
डाँडाघरे30,579 views • 1 year ago

आरजु राणा र अन्नपुर्ण मिडियाका मालीक क्याप्टेन रामेश्वर थापा बिचको ब्यापारिक सम्बन्ध कति गहिरो छ हेर्नुहोस I एउटा व्यापारीले किन र कसरि नेता मात्र नभएर सिंगो देशलाईनै औलामा नचाईदिन्छ एकपटक पुरा भिडिओ हेर्न नछुटाउनु होला I त्यसै एउटा व्यापारीले यो देशको सरकार बनाउने र ढलाउने हैसियत राख्न सक्दैन I व्यक्तिगत र एउटा व्यक्तिलाई नीतिगत फाइदा दिने देखि उसले चाहेका व्यक्तिलाई राजनीतिक प्रतिसोध साध्ने गोलचक्करको जन्जालले देशलाई कसरि बाधेको छ एकपटक पुरा भिडिओ हेर्नुहोला I भिडिओ श्रोत :- @idsnpl पुरा भिडिओ :-
डाँडाघरे~रबि को परिवार28,487 views • 1 year ago

पोखरामा "केपि चोर देश छोड" भन्ने नारा लागेछ। अब यो आवाज देशभर गुन्जिने छ।
डाँडाघरे~रबि को परिवार28,229 views • 1 year ago

मात्र 20 दिन पछि फर्किनुस त आसिका तामाङ् लाइ कांग्रेस,एमाले,माओबादीका संजाले हरुके कति लखेट्थे I के के भनेर होच्याउथे I कसरि उनको खिल्ली उडाउथे I गलत उदाहरण दिन परे आसिका तामांङ् को नाम लिन्थे I आज हेर्नुस त,को के हो भनेर समयले नै प्रमाणित गरिदिदो रहेछ I अस्तिसम्म आसिकाको खिल्ली उडाउने कांग्रेस एमाले माओबादीहरु दुलोमा लुकेका छन् भने आसिका अस्पताल अस्पताल,घाइते र पिडितको सहायतामा दिन रात खटीएकि छन् I जय होस आसिका तामांङ्गम को🙏
डाँडाघरे~रबि को परिवार12,961 views • 9 months ago

पुरा अन्तर्वार्ता सुनियो I राष्ट्रिय स्वतन्त्र पार्टीको बर्तमान र भाबि रणनीति,केहि व्यक्तिगत जिबन,कुटनितिक छलफल,देशको अर्थतन्त्र हुदै बिशेस गरेर समसामयीक राजनीतिक छलफलमा केन्द्रित अन्तर्वार्तामा बदनियतपुर्ण,आफुलाई जनताको नजरमा गलत देखाउनकै लागी नियोजित रुपले संचालन गरिएका प्रोपगण्डा र झुटको उद्योगहरुलाई एक्स्पोजनै गरिदिनुभयो I डाक्टर स्वर्णीम वाग्लेको नैतिकता माथी बुदागत रुपमा अनैतिक प्रश्न उठाउनेहरुले एकपटक यो भिडियो स्किप नगरी हेरेपछि वा सुनेपछि आफु भित्र उहाले दिएको चुनौतिको सामना गर्ने हैसियत पनी तैयार गर्दै गर्नुहोला I आजको अन्तर्वार्ता सुनेपछि तपाइँ प्रतिको सम्मान, इज्जत,आदर्श र बिस्वास झनै बढेर गयो I आदरणीय सभापति रवि लामिछाने ज्युले संखनाद गर्नुभएको नव नेपाल निर्माणको यो महान अभीयानको एउटा सहभागी र सहयात्री सदस्य मात्र हैन तपाइँ यसको नेतृत्वकर्ता र संरक्षणकर्ता पनी हो🙏🙏Swarnim Waglé पुरा अन्तर्वार्ता:-
डाँडाघरे~रबि को परिवार28,058 views • 2 years ago

संसदमा स्यालहुइया गर्ने र 12 भाइ मध्यको जेठो भाइले देखाइदिनु पर्यो I
डाँडाघरे~रबि को परिवार19,102 views • 1 year ago

राम्रो संग एकपटक सुन है कांग्रेसी हो I तैयार भएर बस I सिंगो कांग्रेस पार्टी,सम्पूर्ण कांग्रेसी नेता,कांग्रेसको एक एक कार्यकर्ता मात्र नभएर अमेरिका,अष्ट्रेलिया र युरोपको नागरिकता लिएर बसेका कांग्रेस समर्थक हरुपनि "सलाखोके पिछे" पुग्ने एकदमै सहज तरिका यहि हो I यसलाई कुनैपनी हालतमा अगाडी बढाउनै पर्छ 👍
डाँडाघरे~रबि को परिवार22,744 views • 2 years ago

सामाजिक संजालमा रतन कार्किहरुलाई लखेट्ने गगन थापा र केपी शर्मा वलीद्वारा परिचालित भाडाका टट्टू दादा दिदीहरु एकपटक यो भिडियो सुन्ने र हेर्ने कष्ट गर्ने कि ? तपाईका भगवान गगन थापाले हिजो केपी ओलीलाई के भन्थे र आज तिनै केपी ओलीको टांङ्ग मुनी छिरेर रतन कार्कीहरुलाई कसरि रेडकर्नर नोटिस जारि गराउदै छन आफ्नै मुख ऐनामा नहेर्न ? लाज सरम नमान्ने ? ले ले जनता खुकुरी ले,ज्ञानेन्द्र लाइ छप्काइदे श्रीपेच हामी जलाउछौ,देश हामी चलाउछौ भन्ने नारा लगाएर हिड्ने गगन थापाको रतन कार्कीको लागी केहि आवाज निस्क्यो ? कि केपी ओली र आरजु राणा/देउबाको डरको कारणले मुख खोल्न सकेका छैनन ? अचम्मको कुरा त के छ भने गगन थापा कांग्रेसको महामंत्री अनि नेपालको गृहमंत्री पनी कांग्रेसकै I आज आफु र आफ्नो बिरुद्ध बोल्नेहरुलाई गगन थापाले आफ्नो गृहमंत्रीको इसारामा रेडकर्नर नोटिस जारि गराइरहेका छन I त्यति मात्र हैन आफु बिरुद्ध लेख्ने र आफ्नो आलोचना गर्नेहरुलाई गृह प्रसाशनको दुरुपयोग गराउदै X अर्थात् ट्विटर मै कम्प्लेन गराइरहेका छन I समग्रमा गगन कायर र फासिस्ट हुन I
डाँडाघरे~रबि को परिवार14,448 views • 1 year ago